हिन्दी चलचित्रको प्रदर्शन नरोक्न अदालतको आदेश, बालेन्द्र साहले लिए निर्णय नमान्ने अडान
बिहीबार, असार ७, २०८०

वाग्मती, कोशी र गण्डकी प्रदेशका केही स्थानमा आज ठूलो वर्षाको सम्भावना
बिहीबार, असार ७, २०८०
हाल मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सहित कोशी र बागमती प्रदेशका तराईका भू-भागमा सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ ।

अविरल वर्षासँगै आएको बाढीपहिरोले उत्तर-दक्षिण कोशी राजमार्ग अवरुद्ध
बुधबार, असार ६, २०८०
पहिरो खस्ने क्रम नरोकिएका कारण सडक कहिले खुल्छ भन्ने यकिन हुनसकेको छैन ।
1687254878.jpg)
माइतीघर मण्डलामा नागरिकता विहीन संघर्ष समिति र प्रहरीबीच झडप
मंगलबार, असार ५, २०८०
उनीहरू लामो समय देखि माइतीघरमा आन्दोलनरत छन्। सर्वोच्च अदालतले आफूहरूले न्याय देला भन्दै उनीहरू त्यहाँ आन्दोलन गरिरहेका छन्।

बाढी पहिरोबाट ज्यान गुमाएकाको परिवारलाई कोशी प्रदेशले राहत स्वरूप १ लाख रुपैयाँ दिने
मंगलबार, असार ५, २०८०
प्रदेश मन्त्रिपरिषद्को हिजो सोमवार बसेको बैठकले प्रदेशमा आएको बाढी पहिरोमा परेर ज्यान गुमाएकाको परिवारलाई १ लाख र घाइतेलाई उपचारका लागि ५० हजार रुपैयाँ राहतस्वरूप दिने निर्णय गरेको छ ।
आजको मौसम : कोशी र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
मंगलबार, असार ५, २०८०
देशका केही स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै कोशी र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

नुवाकोटमा ठूलो वर्षा र बाढीको चेतावनी, सतर्कता अपनाउन आग्रह
सोमबार, असार ४, २०८०
थप वर्षा हुने पूर्वानुमान रहेकोले बेत्रावती भएर बहने स-साना नदीहरूमा आकस्मिक बहाव, कमजोर तथा भिरालो भूभागमा पहिरोको जोखिम भएकाले सतर्कता अपनाउन केन्द्रले आग्रह गरेको छ ।

‘आदिपुरुष’को प्रदर्शन देशैभर रोक्ने वितरकको निर्णय
सोमबार, असार ४, २०८०
“काठमाडौँमा चलचित्र प्रदर्शन रोकिएपछि सिर्जित अवस्थाका कारण हामीले देशभर प्रदर्शन रोक्ने निर्णय लिएका हौँ”, वितरक राठीले भने ।
यि प्रदेशमा हल्का देखि मध्यम वर्षाको सम्भावना, बाढी र पहिरोबाट जोगिन आग्रह
सोमबार, असार ४, २०८०
यस्तै राती कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
साताको लोकप्रीय