ताप्लेजुङको मेहेलेमा पहिरोमा परी आज एक बेपत्ता, दुई घाइते
सोमबार, असार ४, २०८०

देशभरका क्रसर खानी तथा बालुवा बिक्री अनिश्चितकालका लागि बन्द
आइतबार, असार ३, २०८०
महासंघले आज पत्रकार सम्मलेन गरी देशभरका क्रसर, खानी तथा बालुवा उद्योगको बिक्री तथा उत्पादन कार्य ठप्प पार्ने निर्णय सुनाएको हो।
संखुवासभा बाढी अपडेट : दुई जनाको उद्धार, १५ अझै बेपत्ता
आइतबार, असार ३, २०८०
बेपत्ताको खोजी तथा उद्धारका लागि घटनास्थलमा इलाका प्रहरी कार्यालय चैनपुर र सशस्त्र प्रहरीको टोली खटिएका छन् ।

बाढी पहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहतमा जुट्न प्रधानमन्त्रीको निर्देशन
आइतबार, असार ३, २०८०
पहिरोमा परेर ताप्लेजुङको सिदिङ्वा गाउँपालिका-६ मेहेलेमा एकै घरका ३ जनासहित ४ जना बेपत्ता भएका छन् । यस्तै, बाढीमा परेर सङ्खुवासभाको सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १६ जना मजदुर बेपत्ता भएका छन् ।

हेवाखोलाको बाढीमा बेपत्ता सबैको पहिचान, खोजिकार्य जारी
आइतबार, असार ३, २०८०
बाढीका कारण मेची राजमार्ग र तमोर करिडोर सडक अवरुद्ध भएका छन् । वर्षापछि मेची राजमार्गको फाल्गुनन्द गाउँपालिका–३ पाङ्ग्रेभीरमा पहिरो झरेर सडक पूर्णत: अवरुद्ध भएको छ भने फिदिम–३ कान्छीदोकानमा पनि भेलले सडक अवरुद्ध पारेको छ ।

कोशी प्रदेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
आइतबार, असार ३, २०८०
कोशी प्रदेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले गर्मी, मेघ-गर्जन र चट्याङ्ग तथा वर्षाबाट हुन सक्ने जोखिम वा क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

ताप्लेजुङमा पहिराले एकै परिवारका तीनजना सहित चार बेपत्ता
आइतबार, असार ३, २०८०
बाढी र पहिरोको सन्त्रासले ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका सम्पूर्ण बिद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ। प्रहरीका अनुसार शनिबार राति गएको पहिराले पुरिएर बेपत्ता भएकाहरूको खोजी तीव्र पारिएको छ ।

सङ्खुवासभाको हेवाखोलाको बाढीले सात घर बगायो, १७ मजदुर सम्पर्कविहीन
आइतबार, असार ३, २०८०
घटनाको जानकारी लिन प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, सुरक्षा निकायका प्रमुखको टोली घटनास्थलतर्फ लागेको छ ।

नेपालमै पहिलो पटक ‘स्पेस एण्ड डिजाइन एक्स्पो’, मिस नेपालका विजेताद्वारा उद्घाटन
शनिबार, असार २, २०८०

राहदानी बनाउँदा लाग्ने दस्तुर घट्यो
शुक्रबार, असार १, २०८०
यसअघि ३४ पृष्ठ र ६६ पृष्ठको राहदानी बनाउँदा फरक फरक दस्तुर लाग्ने भए पनि यही असार ३ गतेदेखि ५ हजार रुपैयाँ मै ६६ पृष्ठको राहदानी बनाउन सकिने विभागका प्रवक्ता दुरपदा सापकोटाले जानकारी दिनुभयो ।

२० रुपैयाँमै घुम्न सकिन्छ वीरेन्द्रनगर
शुक्रबार, असार १, २०८०
१० वटा माइक्रोबस १०-१० मिनेटको फरकमा छुट्नेछ । सुर्खेतमा अटोरिक्सामा प्रति किलोमिटर ५० देखि १५० रुपैयाँसम्म भाडा लिने गरेकोमा नगर बस सेवा सञ्चालनमा आएपछि राहत हुने खबरले यहाँका नागरिकले सेवाको स्वागत गरेका छन् ।

भैरहवाको अधिकतम तापक्रम ४३.३ डिग्री सेल्सियस
शुक्रबार, असार १, २०८०
पश्चिमी क्षेत्रमा मनसुन प्रवेश गर्न समय लाग्ने मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो । अबको ३ दिनसम्म पनि पश्चिमी क्षेत्रमा मनसुन सक्रिय हुने सम्भावना कम रहेको मौसमविद् लामिछानेले बताउनुभयो ।
साताको लोकप्रीय