Kath Khabar
अत्यधिक गर्मीले तराई/मधेशका लामखुट्टे समेत मरे
अत्यधिक गर्मीले तराई/मधेशका लामखुट्टे समेत मरे लामखुट्टे त कम भएका छन्, यससँगै तराई मधेशका जिल्लामा अर्को आश्चर्यजनक परिवर्तन पनि देखिएको छ। त्यो हो, अस्पतालमा बिरामीको चाप कम भएको छ।
केही दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्दै
केही दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्दै देशभर वृद्धि भएको अधिकतम् तापक्रम आजदेखि कम हुँदै जाने र पश्चिम तराई क्षेत्रमा बढेको तापक्रम केही दिन स्थिर रहने महाशाखाको भनाइ छ ।
सुदूरपश्चिम प्रदेशको आमहडतालमा ८ जना बन्दकर्ता पक्राउ
सुदूरपश्चिम प्रदेशको आमहडतालमा ८ जना बन्दकर्ता पक्राउ आम हडतालका कारण लामो दूरीका गाडी चलेका छैनन् । यस्तै,  छोटो दूरीका गाडी पनि फाट्टफुट्ट मात्रै चलेका छन् । कैलालीमा आम हडतालको असर धेरै परेको छ ।
तातो हावाको लहरबाट कस्ता असर पर्न सक्छन्, यसबाट कसरी जोगिने ?
तातो हावाको लहरबाट कस्ता असर पर्न सक्छन्, यसबाट कसरी जोगिने ? काम गर्ने व्यक्तिमा ‘डिहाइड्रेसन’ (निर्जलीकरण) हुनसक्ने बढी खतरा हुन्छ। यस्तो बेलामा तिर्खा बढी लाग्ने, टाउको दुख्ने पनि हुन्छ। वृद्धवृद्धा, बालबालिका तथा कमजोर व्यक्तिहरू कोमामा पनि जान सक्ने खतरा हुन्छ।
अब जुम्लाको तिलामा विवाह गर्दा वडाको सिफारिस अनिवार्य लिनुपर्ने
अब जुम्लाको तिलामा विवाह गर्दा वडाको सिफारिस अनिवार्य लिनुपर्ने पालिकाका ९ वटै वडालाई परिपत्र समेत गरिएको छ। पछिल्लो समयमा बाल विवाह बढ्दै गएको छ। बाल विवाह रोक्न वडाको सिफारिस अनिवार्य गरिएको उपाध्यक्ष बुढाको भनाइ छ।
सामाखुसीमा खोला छोपेका स्ल्याबहरू धमाधम निकाल्दै काठमाडौं महानगर
सामाखुसीमा खोला छोपेका स्ल्याबहरू धमाधम निकाल्दै काठमाडौं महानगर ती खोला छोप्न स्ल्याबहरू राखिएको थियो, उनले भने, 'अहिले खोलाको 'राइट अफ वे' खोल्ने कार्य गरिएको हो।'
ललितपुर महानगरका ३० स्थानमा नि:शुल्क पार्किङ
ललितपुर महानगरका ३० स्थानमा नि:शुल्क पार्किङ महानगरका अनुसार १८ फिटभन्दा बढी चौडाइ भएका सडकखण्डमा सडककै एक लाइन पार्किङ गर्न दिइएको छ । साँघुरो ठाउँ र नो पार्किङ क्षेत्रमा पार्किङ गर्नेलाई भने जरिवाना तिराउने गरिएको हाछेथूले बताए ।
सिन्धुलीमा सर्पले टोकेर १ जनाको मृत्यु
सिन्धुलीमा सर्पले टोकेर १ जनाको मृत्यु शुक्रबार बिहान साढे ५ बजे घरको पेटीमा हिँड्नेक्रममा अचानक सर्पले डसेको हो। उपचारको लागि उनलाई कर्जना फुलकुमारी महतो मेमोरियल अस्पताल सिरहामा लगिएको थियो।
गोदावरी माथिको डाँडामा डढेलो
गोदावरी माथिको डाँडामा डढेलो बिहीबार राति ८ बजेदेखि गोदावरी नगरपालिका-४ स्थित गुरूङे डाँडामा डढेलो लागेको हो। स्थानीयवासीले डढेलो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्। रातभरी डढेलो लागिरहेको स्थानीयवासीले बताए । 
मनसुनी वायु भारतको केरला आइपुग्यो, नेपालमा कहिले भित्रिएला ?
मनसुनी वायु भारतको केरला आइपुग्यो, नेपालमा कहिले भित्रिएला ? झापाबाट प्रवेश गरेको मनसुन देशैभर फैलन कम्तिमा ५ दिन लाग्ने मौसमविद् लामिछानेले बताए । भारतको केरला आइपुगेको मनसुनी वायु बङ्गालको खाडीमा पुग्छ । त्यसपछि उत्तरपूर्व हुँदै नेपालको पूर्वी जिल्ला झापाबाट नेपालमा मनसुन भित्रने उनको भनाइ छ ।
मेयर बालेन शाहको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा
मेयर बालेन शाहको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा 'भारतको नयाँ संसद भवनमा ग्रेटर इन्डियाको नक्सा राखेपछि हामीले किन नराख्ने भनेर उहाँले ग्रेटर नेपालको नक्सा आफ्नो कार्यकक्षमा राख्ने भन्नुभएको थियो,' 'त्यही भएर स्वतन्त्र मेयर भएका कारण 'टिट फर ट्याट' गर्न सचिवालयमा ग्रेटर नेपालको नक्सा राखिएको हो।’
Weather Update