Kath Khabar
असारदेखि भदौ मसान्तसम्म सडक खन्न नपाइने, जबरजस्ती खनेको पाइएमा कारबाही
असारदेखि भदौ मसान्तसम्म सडक खन्न नपाइने, जबरजस्ती खनेको पाइएमा कारबाही सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले आउँदो असार एक गतेदेखि भदौ मसान्त सम्म बर्षायामभरी सडक खन्न रोक लगाएको हो।
नियमावली अनुसार छात्रवृत्ति नदिने ३४२ विद्यालयहरूको सूची सार्वजनिक, अनुमतिपत्र खारेज हुनसक्ने
नियमावली अनुसार छात्रवृत्ति नदिने ३४२ विद्यालयहरूको सूची सार्वजनिक, अनुमतिपत्र खारेज हुनसक्ने महानगरले काठमाडौं प्रज्ञाकुञ्ज, ब्रिटिश गोरखा स्कूल, काठमाडौं गुरुकुल, हिमालयन ह्वाइट हाउस, ग्रामर स्कूल, पाठशाला, ज्ञानकुञ्ज, बर्नहार्ड, भद्रा घले शिक्षालय, कौटिल्य, साईपाल एकेडेमी लगायत ३४२ विद्यालयको नाम सार्वजनिक गरेको छ।
अब सरकारी कर्मचारीले चढेको गाडी अवकाश पछि पैसा तिरी आफैँ लैजान पाउने
अब सरकारी कर्मचारीले चढेको गाडी अवकाश पछि पैसा तिरी आफैँ लैजान पाउने सामान्यतया सचिव र सहसचिवले चारपांग्रे गाडीको सुविधा पाउँछन्। त्यसबाहेक कार्यालय प्रमुखले सवारी साधनको सुविधा पाउँछन्। तल्लो तहका कर्मचारीलाई मन्त्रालयले मापदण्ड बनाएर दुईपांग्रे सवारी साधनको सुविधा समेत दिइरहेका छन्।
पाथीभरा मन्दिरको रकम हिनामिना भएको गुनासो बढेपछि छानबिन समिति गठन
पाथीभरा मन्दिरको रकम हिनामिना भएको गुनासो बढेपछि छानबिन समिति गठन पाथीभरा मन्दिरमा संरक्षण संस्थाले पाँच वर्षमा हिसाब गोलमाल गरेको भन्दै हिसाबको छानबिन गर्न जिल्ला प्रशासन कार्यालय इलामले छानबिन समिति गठन गरेपछि प्रक्रिया अगाडि बढेको छ।
यौन दुर्व्यवहारको आरोप लागेका मदन राई धरौटीमा रिहा
यौन दुर्व्यवहारको आरोप लागेका मदन राई धरौटीमा रिहा खोटाङको दिक्तेलस्थित शुभद्रा मदन फाउन्डेसन (शुभम्) का संस्थापक मदन राईले बालिकामाथि यौन दुर्व्यवहार गरेको अभियोग लगाउँदै सरकारी वकिल कार्यालयले आइतबारमात्रै अदालतमा मुद्दा दायर गरेको थियो।
हुक्का तथा भेप (इ-सिगरेट)  सेवनले दिमागमा कत्ति गर्छ असर ?
हुक्का तथा भेप (इ-सिगरेट)  सेवनले दिमागमा कत्ति गर्छ असर ? ई-सिगरेट र हुक्काले पनि अरू सुर्तीजन्य पदार्थहरू जस्तै, चुरोट, बिँडी, सिगार जत्तिकै स्वास्थ्यमा असर गर्ने भएकाले यसको सेवन नगर्न मन्त्रालयले आग्रह गर्दै आएको छ ।
Weather Update