बागमती र विष्णुमती लगायतका नदी किनारमा रहेका ’अनधिकृत’ बसोबास हटाइने
मंगलबार, जेठ १६, २०८०

नेपालको लुम्बिनी र कपिलवस्तु ‘अखण्ड भारत’ को नक्सामा
मंगलबार, जेठ १६, २०८०
संसद्को नयाँ भवनको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतवार उद्घाटन गर्नुभएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको पूर्वसन्ध्यामा भारतले नेपाललाई झस्काउने गरी नेपाली भूभागमा पर्ने लुम्बिनी र कपिलवस्तुलाई अखण्ड भारत भन्दै नक्सामा समावेश गरेको हो ।
1685273007.jpg)
टीकापुर घटनाका दोषीको सजाय माफ नर्गन इन्सेकको माग
आइतबार, जेठ १४, २०८०
’नेपालको संविधानको धारा ५८ को २ मा यस संविधानमा अन्यथा व्यवस्था भएकोमा बाहेक कुनै अदालत वा न्यायिक निकाय वा अधिकारी समक्ष नेपाल सरकारको तर्फबाट मुद्दा चलाउने वा नचलाउने भन्ने कुराको अन्तिम निर्णय गर्ने अधिकार महान्यायाधिवक्तालाई हुनेछ भनिएको छ । तर, मुद्दा फिर्ताबारे केही उल्लेख गरिएको छैन ।’–विज्ञप्तिमा भनिएको छ ।

शीर्ष नेताहरु भ्रष्ट भएकोले लोकतन्त्र खतरामा, पहाडीसहित १७ अधिकारकर्मी गिरफ्तार
आइतबार, जेठ १४, २०८०
सिन्धुपाल्चोकको गोल्चे केन्द्रविन्दू भएर भूकम्प
आइतबार, जेठ १४, २०८०
पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ ।

आज पनि पहाडी क्षेत्रमा बेलुकीपख चट्याङ सहित वर्षा र तराईमा हावाहुरीको सम्भावना
आइतबार, जेठ १४, २०८०
मौसमविद् समिर श्रेष्ठका अनुसार दिउँसो पछि काठमाडौं सहित पहाडी क्षेत्रमा मेघगर्जन सहित वर्षाको सम्भावना छ । तराईका जिल्लामा भने पानी पर्ने सम्भावना छैन । तराईमा दिउँसो पछि हावाहुरी चल्ने मौसमविद् श्रेष्ठले जानकारी दिनुभयो ।

‘मिस नेपाल २०२३’ को उपाधि श्रीच्छा प्रधानलाई
आइतबार, जेठ १४, २०८०
काठमाडौंका स्थायी निवासी मिस नेपाल उपाधि विजेता प्रधान पर्यावरण विज्ञानमा स्नातक तहमा अध्ययनरत छिन्। उनी पहिलो मिस नेपाल रुवि राणाकी छोरी हुन् ।

नागढुङ्गा सुरुङमार्गबाट कहिले गुड्छन् गाडी ?
शुक्रबार, जेठ १२, २०८०
नागढुङ्गा सुरुङमार्ग आयोजनाको अध्ययन सन् २०१४ देखि सुरु भएको थियो । ‘डिटेल’ डिजाइन सन् २०१७ र २०१८ मा सम्पन्न भएको थियो भने सन् २०१९ देखि निर्माण सुरु भएको थियो ।
साताको लोकप्रीय