सरकारी कर्मचारीहरुलाई टिकटक बनाउन रोक
सोमबार, असार ११, २०८०

आज यी प्रदेशमा भारी वर्षा, तराईका थोरै स्थानहरुमा हावा हुरीको संभावना
सोमबार, असार ११, २०८०
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने मौसम विज्ञान विभागले जनाएको छ ।

जलहरी जाँच्न अख्तियारको टोली पशुपतिनाथ पुग्यो
आइतबार, असार १०, २०८०
जलहरी राख्दा अनियमिमता भएको खबर सार्वजनिक त्यसबारे अख्तियारले छानबिन गरिरहेको छ ।

अदालतको अवहेलना गरेको आरोपमा मेयर बालेनविरुद्ध उजुरी दर्ता
आइतबार, असार १०, २०८०
उक्त मुद्दाको सुनुवाइ न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा हुँदैछ ।

श्री एयरलाइन्सको जहाज आज पनि आकस्मिक अवतरण
आइतबार, असार १०, २०८०
पछिल्लो समय श्रीएयरको जहाजमा निकै समस्या आईरहेको छ। गत फागुनमा श्री एउरको एउटा जहाजमा आगो लागेपछि एयरलाइन्सका ८ वटै जहाजको उडान रद्द गरिएको थियो।
नेपाल एअरलाइन्सका २ जना पाइलट निलम्बित
शुक्रबार, असार ८, २०८०
निलम्बमा परेका पाइलटलाई ए ३३० मापदण्ड ‘अपरेटिङ प्रोसिड्युर’ पालना नगरेकाले निलम्बन गरिएको हो ।

कोशी, मधेश, बागमती , गण्डकी तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना
शुक्रबार, असार ८, २०८०
कोशी, मधेश, बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरुमा तथा बाँकी प्रदेशका केही स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
साताको लोकप्रीय