Kath Khabar
काठमाडौंमा आज देखि ‘सम्पदा बस’को सेवा शुरु, निःशुल्क रुपमा सम्पदाहरुको दृश्यावलोकन गर्न पाईने 
काठमाडौंमा आज देखि ‘सम्पदा बस’को सेवा शुरु, निःशुल्क रुपमा सम्पदाहरुको दृश्यावलोकन गर्न पाईने  ‘हफ अन हफ अफ बस’ मंगलबार देखि परीक्षणका रुपमा चल्ने भएको छ । बोर्डका अनुसार यस्तो बस सेवा मंगलबार ललितपुर महानगरपालिकाको प्राङ्गणबाट उद्घाटन हुने छ । नेपालमा लामो समयदेखि यस्तो सेवा थालनी गर्ने घोषणा गरिए पनि कार्यान्वयनमा आउन सकेको थिएन ।
बल्खुको सुमोपार्क रहेको जग्गा ५ दिनभित्र खाली गर्न त्रिविको निर्देशन
बल्खुको सुमोपार्क रहेको जग्गा ५ दिनभित्र खाली गर्न त्रिविको निर्देशन त्रिविले सो जग्गा प्राध्यापक संघ भवन बनाउने प्रयोजनलाई दिएको थियो। तर प्राध्यापक संघले प्रशंसा बस्नेतलाई सो जग्गा सम्झौता गरी भाडामा दिएको थियो।
तीन दिन देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना
तीन दिन देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना कोशी प्रदेश र मधेश प्रदेशको तराईका केही स्थानहरुमा हावा-हुरीको समेत सम्भावना रहेको छ । लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षा भइरहेको छ ।
बाजुरा जिल्लाको बिछिया केन्द्रविन्दु भएर भूकम्प
बाजुरा जिल्लाको बिछिया केन्द्रविन्दु भएर भूकम्प यसअघि बाजुरा जिल्लाको हुकाम केन्द्रविन्दु भएर जेठ ७ गते बिहान ४.१ रेक्टरस्केलको भूकम्प गएको थियो।
२१ जना प्रहरी उपरीक्षकहरूलाई दर्ज्यानी चिह्न प्रदान
२१ जना प्रहरी उपरीक्षकहरूलाई दर्ज्यानी चिह्न प्रदान यही ५ जेठमा नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर)को निर्णयले प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका २२ जनामध्ये २१ जनालाई सोमबार दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।
सुख्खा पहिरोले नारायणगढ मुग्लिन सडक खण्ड फेरी अवरुद्ध
सुख्खा पहिरोले नारायणगढ मुग्लिन सडक खण्ड फेरी अवरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज दिउँसो २ः३५ बजे सुख्खा पहिरो खसेर दुईतर्फी बाटो अवरुद्ध भएको हो । सडक बिभागसँग समन्वय गरी अहिले पहिरो पन्छाउने काम शुरु गरिएको छ ।
नक्कली शरणार्थी प्रकरण : प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझायो
नक्कली शरणार्थी प्रकरण : प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझायो नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै १०६ जना पीडितबाट कम्तीमा २४ करोड रुपैयाँ ठगी भएको उजुरी परेपछि अनुसन्धान थालिएको थियो।
आज जैविक विविधता दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै
आज जैविक विविधता दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्वभर पर्यावरणीय सन्तुलन, वातावरण संरक्षण र दिगो विकासजस्ता मुद्दामा जैविक विविधताको महत्व झल्काउन सहयोग पुग्ने खालका जनचेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदै आएको छ ।
आँखाले हेरेकै भरमा रोग निको पार्ने भन्दै ठगी गर्ने  ‘सिमान्त गुरू’ दाङ पुगेर कार्यक्रम नगरी हिडे
आँखाले हेरेकै भरमा रोग निको पार्ने भन्दै ठगी गर्ने ‘सिमान्त गुरू’ दाङ पुगेर कार्यक्रम नगरी हिडे सामाजिक सञ्जाल टिकटकमा भिडिओ पोष्ट गर्दै केसीले आफूसँग अलौकिक क्षमता भएको र बिरामीको आँखामा हेरेर, छोएर र शरिरमा तेल लगाएर विभिन्न रोग निको पार्छु भन्दै दाबी गर्ने गरेका छन्।
दुवै खुट्टा गुमाएका हरि बुढामगर सगरमाथाको चुचुरोमा पुगेर राखे विश्व रेकर्ड
दुवै खुट्टा गुमाएका हरि बुढामगर सगरमाथाको चुचुरोमा पुगेर राखे विश्व रेकर्ड ‘यदि म संसारको शिखरमा चढ्न सक्छु भने, अपाङ्गता भए पनि जो कोहीले आफ्नो सपना पूरा गर्न सक्छ’, उनले भने ।
Weather Update