Kath Khabar
‘आदिपुरुष’को प्रदर्शन देशैभर रोक्ने वितरकको निर्णय
‘आदिपुरुष’को प्रदर्शन देशैभर रोक्ने वितरकको निर्णय “काठमाडौँमा चलचित्र प्रदर्शन रोकिएपछि सिर्जित अवस्थाका कारण हामीले देशभर प्रदर्शन रोक्ने निर्णय लिएका हौँ”, वितरक राठीले भने ।
यि प्रदेशमा हल्का देखि मध्यम वर्षाको सम्भावना, बाढी र पहिरोबाट जोगिन आग्रह
यि प्रदेशमा हल्का देखि मध्यम वर्षाको सम्भावना, बाढी र पहिरोबाट जोगिन आग्रह यस्तै राती कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
ताप्लेजुङको मेहेलेमा पहिरोमा परी आज एक बेपत्ता, दुई घाइते
ताप्लेजुङको मेहेलेमा पहिरोमा परी आज एक बेपत्ता, दुई घाइते मेहेलेमा शनिबार गएको पहिरोमा परी तीन जना अझै बेपत्ता रहेका छन् भने एक जनाको शव भेटिएको छ । मेहेलेमा मात्र छ घर पूर्णरुपमा बाढी पहिरोले बगाएको छ ।
देशभरका क्रसर खानी तथा बालुवा बिक्री अनिश्चितकालका लागि बन्द
देशभरका क्रसर खानी तथा बालुवा बिक्री अनिश्चितकालका लागि बन्द महासंघले आज पत्रकार सम्मलेन गरी देशभरका क्रसर, खानी तथा बालुवा उद्योगको बिक्री तथा उत्पादन कार्य ठप्प पार्ने निर्णय सुनाएको हो।
संखुवासभा बाढी अपडेट :  दुई जनाको उद्धार, १५ अझै बेपत्ता
संखुवासभा बाढी अपडेट : दुई जनाको उद्धार, १५ अझै बेपत्ता बेपत्ताको खोजी तथा उद्धारका लागि घटनास्थलमा इलाका प्रहरी कार्यालय चैनपुर र सशस्त्र प्रहरीको टोली खटिएका छन् ।
बाढी पहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहतमा जुट्न प्रधानमन्त्रीको निर्देशन
बाढी पहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहतमा जुट्न प्रधानमन्त्रीको निर्देशन पहिरोमा परेर ताप्लेजुङको सिदिङ्वा गाउँपालिका-६ मेहेलेमा एकै घरका ३ जनासहित ४ जना बेपत्ता भएका छन् । यस्तै, बाढीमा परेर सङ्खुवासभाको सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने  १६ जना मजदुर बेपत्ता भएका छन् ।
हेवाखोलाको बाढीमा बेपत्ता सबैको पहिचान, खोजिकार्य जारी
हेवाखोलाको बाढीमा बेपत्ता सबैको पहिचान, खोजिकार्य जारी बाढीका कारण मेची राजमार्ग र तमोर करिडोर सडक अवरुद्ध भएका छन् । वर्षापछि मेची राजमार्गको फाल्गुनन्द गाउँपालिका–३ पाङ्ग्रेभीरमा पहिरो झरेर सडक पूर्णत: अवरुद्ध भएको छ भने फिदिम–३ कान्छीदोकानमा पनि भेलले सडक अवरुद्ध पारेको छ ।
कोशी प्रदेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
कोशी प्रदेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना कोशी प्रदेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले गर्मी, मेघ-गर्जन र चट्याङ्ग तथा वर्षाबाट हुन सक्ने जोखिम वा क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
ताप्लेजुङमा पहिराले एकै परिवारका तीनजना सहित चार बेपत्ता
ताप्लेजुङमा पहिराले एकै परिवारका तीनजना सहित चार बेपत्ता बाढी र पहिरोको सन्त्रासले ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका सम्पूर्ण बिद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ। प्रहरीका अनुसार शनिबार राति गएको पहिराले पुरिएर बेपत्ता भएकाहरूको खोजी तीव्र पारिएको छ ।
सङ्खुवासभाको हेवाखोलाको बाढीले सात घर बगायो, १७ मजदुर सम्पर्कविहीन
सङ्खुवासभाको हेवाखोलाको बाढीले सात घर बगायो, १७ मजदुर सम्पर्कविहीन घटनाको जानकारी लिन प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, सुरक्षा निकायका प्रमुखको टोली घटनास्थलतर्फ लागेको छ ।
Weather Update