Kath Khabar
लोकमार्गका दर्जनौं स्थानमा पहिरो, सयौं यात्रु अलपत्र
लोकमार्गका दर्जनौं स्थानमा पहिरो, सयौं यात्रु अलपत्र दसैं मनाएर काठमाडौं फर्किएका यात्रु लिएर आएको उनी बताउँछन्। 'दसैंको अघिल्लो दिनदेखि परेको पानीले सडक हिलाम्मे बनाएको छ, मेरो गाडी पहिरामा फसेको दुई दिन हुन लाग्यो, ३७ जना प्यासेन्जर लिएर काठमाडौं हिँडेको पहिरामा गाडी फसेर तनाव भयो,' उनले भने।
Weather Update