सुकुम्वासीका नेता भन्छन्, "अपार्टमेन्ट होइन, भूमिमा अधिकार चाहिन्छ"
बिहीबार, मंसिर २२, २०७९
भुजुङमा ‘हनी हन्टिङ’, राजेश हमाल, बिजय लामासहित २०० चर्चित व्यक्तिहरू सहभागी हुँदै
बुधबार, मंसिर २१, २०७९
मंसिर २२ गते विहान काठमाडौंमा उद्घाटन गरेर भुजुङको यात्रा सुरू हुनेछ ।
काठमाडौँ महानगरपालिकाले सुरू गरेको स्रोतमै फोहोर वर्गीकरण गर्ने कार्य तत्कालका लागि स्थगित
बुधबार, मंसिर २१, २०७९
कामपाको प्रमुख बालेन्द्र शाहको सचिवालय सदस्य सुनिल लम्साल स्थान अभावको कारण उक्त कार्यले निरन्तरता पाउन नसकेको बताउँछन्। कामपासँग खुला स्थानको अभाव भएकाले केन्द्र सरकासँग एकै स्थानमा कम्तीमा दुई सय रोपनी जग्गा उपलब्ध गराउन माग गरिएको छ।
२० वर्ष पुगेर विवाह गर्ने दलित किशोरीलाई वडाले पैसा दिने
मंगलबार, मंसिर २०, २०७९
वडाले बालविवाह न्यूनीकरण गर्न यस्तो निर्णय गरेको जनाइएको छ।
नेपालमा बुबाको पद पछ्याउँदै टोनी हेगनकी छोरी
सोमबार, मंसिर १९, २०७९
“गन्ती गरेको छैन, खोइ थाहा छैन । त्यस्तै ४० पटकभन्दा बढी त भयो होला । यस वर्ष उहाँ नेपाल आएको यो तेस्रो पटक हो । पछिल्लो समय बुबाको नेपाल चिनाउने काम, नेपालका दुर्गम क्षेत्रका नागरिकलाई निःशुल्क उपचार अनि समय भएमा पदयात्राका लागि नेपाल आइरहेकी छु ।”
३ हजार ७०३ अनलाइन सञ्चार माध्यमको, सूचीकरण अद्यावधिक गर्न प्रेस काउन्सिलको सूचना
आइतबार, मंसिर १८, २०७९
‘अनलाइन सञ्चार माध्यम सूचीकरण मापदण्ड २०७८ को बुँदा नं. १० मा ’अनलाइन सञ्चार माध्यमले हरेक वर्ष, आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र आफ्नो न्युजपोर्टलको सूचीकरण अद्यावधिक गर्नुपर्नेछ’ ।
काठमाडौंमा राति १२ बजेसम्म रेस्टुरेन्ट र बिहान ४ बजेसम्म क्लब-डिस्को खोल्न पाइने
बिहीबार, मंसिर १५, २०७९
यसअघि १० बजे नै काठमाडौंमा पसल र मनोरञ्जनका व्यवसाय बन्द गराउने नियम रहेकोमा काठमाडौं जिल्ला सुरक्षा समितिले समय बढाएको हो । नयाँ नियम अनुसार रक्सी पसल राति १० बजेसम्म र रेस्टुरेन्टहरू राति १२ बजेसम्म सञ्चालन गर्न पाइने छ ।
हिउँदमा जिम्मुको व्यापार, बर्खाको घरखर्चलाई जोहो
बिहीबार, मंसिर १५, २०७९
यस मौसममा मुस्ताङीले घुम्ती व्यापारबाट कम्तीमा २ देखि ५ लाखसम्म आम्दानी गरेर बर्खायामलाई पुग्नेगरी खाद्यान्न खरिद गरी लैजाने प्रचलन छ। यो मुस्ताङको उपल्लो क्षेत्रका बासिन्दाको पुरानै प्रचलन हो। पहिले सटही व्यापार गर्ने उनीहरु आजभोलि नगदमा कारोबार गर्छन्।
मंसिर २७ सम्म मेलम्चीको पानी काठमाडौंमा: मन्त्री चौधरी
बुधबार, मंसिर १४, २०७९
गत जेठ दोस्रो सातादेखि बन्द गरिएको मेलम्चीमा गएको सोमबारदेखि सुरूङमा पानी हाल्न थालिएको छ।
विराटनगरको हाटखोलामा पहिलो पटक नेपथ्य लाईभ कन्सर्ट
बुधबार, मंसिर १४, २०७९
मानवसेवा आश्रमको हित र विकासका लागि विराटनगरबाट सुरू हुन लागेको उक्त कन्सर्ट विरगन्ज, हेटौंडा , चितवन ,नेपालगन्ज , धनकुटा , सुर्खेत , पोखरा तथा काठमाडौलगायत मुख्य सहरमा तीन-तीन दिनको फरकमा आयोजना गरिने आयोजकले जनाएको छ ।
भरतपुर महानगरपालिकाले अवैध रुपमा निर्माण गरिएका संरचना हटाउने
बुधबार, मंसिर १४, २०७९
महानगरपालिकाले मङ्गलबार जारी गरेको सूचनामा तोकिएको समयभित्र त्यस्ता संरचना सम्बन्धीत धनीले नहटाए आफैले हटाउने जनाएको छ ।
धनकुटाको मूलघाट केन्द्रविन्दु भएर भूकम्प
सोमबार, मंसिर १२, २०७९
धनकुटाको मूलघाट केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ।
साताको लोकप्रीय
