Kath Khabar
नेपाल वायुसेवा निगमद्धारा १० वटा गन्तव्यहरूमा उडान
नेपाल वायुसेवा निगमद्धारा १० वटा गन्तव्यहरूमा उडान उक्त गन्तव्यहरुमध्ये मित्रराष्ट्र भारतको नया दिल्लीमा विगत लामो समयदेखि निगमले नियमित रुपमा दैनिक दुईवटा उडान सञ्चालन गर्दै आएको निगमको भनाई छ । उक्त उडान निगमको व्यवसायिक दृष्टिकोणले मात्र महत्वपूर्ण नभई नेपालीहरूलाई स्वास्थ्य उपचार, उच्च शिक्षा आर्जन, व्यवसाय प्रवद्र्धन तथा अन्य मुलुक प्रस्थानको लागि समेत महत्वपूर्ण गन्तव्यको रुपमा रहेको छ ।
भाडामा बस्दा घरबेटीसँग सम्झौता अनिवार्य गर्ने कानुन ल्याउँदै काठमाडौं महानगरपालिका
भाडामा बस्दा घरबेटीसँग सम्झौता अनिवार्य गर्ने कानुन ल्याउँदै काठमाडौं महानगरपालिका सम्झौतामा लिने-दिने पक्षको नाम, ठेगाना, नागरिकता नम्बर, राष्ट्रिय परिचय पत्र नम्बर, भाडामा लिएको स्थान वा संरचनाको क्षेत्रफल तथा कित्ता नम्बर जस्ता विवरण उल्लेख गर्नु पर्नेछ । यस्तै भाडा रकम वृद्धि कति र कसरी हुने, विजुली, पानीको शुल्क कसले बुझाउने, वहाल कर कसले बुझाउने, मर्मत कसले गर्नेजस्ता विषय उल्लेख हुनु पर्नेछ...
दोहा उड्नु पर्ने ६० यात्रीलाई सुन्धाराको बास...
दोहा उड्नु पर्ने ६० यात्रीलाई सुन्धाराको बास... गएराति ११ बजेको उडानका लागि राति ८ बजे नै एयरपोर्ट पुग्दा नेपाल एयरलाइन्सको काउन्टर क्लोज भइसकेको थियो । ‘टिकट हाम्रो हातमा छ तर जहाजका सबै सिट प्याक भयो, अब तपाईंहरुको फ्लाइट पर्सि हुन्छ भनेर हामीलाई फर्काइयो ।’ आफूसहित करिब ६० जना यात्रुहरुलाई फर्काइएको दाहाल बताउँछन् । उनीहरुलाई एयरलाइन्सले सुन्धाराका होटलहरुमा...
आजदेखि मदिरा ओसारपसार, बिक्री र सेवनमा रोक
आजदेखि मदिरा ओसारपसार, बिक्री र सेवनमा रोक ढुङ्गेलद्वारा जारी विज्ञप्तिमा उक्त सूचनाको परिपालना नगरेमा कानुन बमोजिम कारबाही हुने चेतावनी दिइएको छ ।
निर्वाचनका लागि ट्राफिक खटिँदा काठमाडौंका मुख्य सडक जाम, काठमाडौं महानगले ट्राफिक व्यवस्थापनमा नगर प्रहरी परिचालन 
निर्वाचनका लागि ट्राफिक खटिँदा काठमाडौंका मुख्य सडक जाम, काठमाडौं महानगले ट्राफिक व्यवस्थापनमा नगर प्रहरी परिचालन  ‘उपत्यकामा १७ सय ट्राफिकहरू कार्यरत हुनुहुन्थ्यो,’ उँहाले भन्नुभयो, ‘अहिले झन्डै ४ सय जना उपत्यका बाहिर जानुभएको छ।’ यस्तै निर्वाचनका समय जनशक्तिको अभावका कारण मुख्य सडकहरूमा मात्रै ट्राफिक प्रहरी खटिएका छन्। जसले गर्दा उपत्यकाका विभिन्न मुख्य चोकहरूमा जाम भइरहेको छ।
सशस्त्र प्रहरीद्वारा बेवारिसे अवस्थामा रहेको सामान बरामद
सशस्त्र प्रहरीद्वारा बेवारिसे अवस्थामा रहेको सामान बरामद अवैध रुपले चोरीपैठारी गरी ल्याईएको सामानमा महंगा मदिरा, चुरोट लगायतका रहेका छन् । सशस्त्र प्रहरी बल नेपाल बिओपी टिमुरे रसुवालाई सो अवैध सामानबारे गोप्य सूचना प्राप्त भए पश्चात सशस्त्र प्रहरी निरीक्षक गुरुङ्ग कमाण्डरको संयुक्त टोली त्यस ठाउँमा खटिएको थियो । 
निजी क्षेत्रले बनाएको सबैभन्दा ठूलो सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाको निर्माण सम्पन्न
निजी क्षेत्रले बनाएको सबैभन्दा ठूलो सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाको निर्माण सम्पन्न यो निजी क्षेत्रले निर्माण गरिरहेको अहिलेसम्मको ठूलो जलविद्युत् आयोजना हो । तर उत्पादन सुरु हुने चरणमा पुगे पनि प्रसारण लाइनको तार तान्ने काम भने सकिएको छैन ।
८ अर्ब पुग्यो विश्वको जनसङ्ख्या
८ अर्ब पुग्यो विश्वको जनसङ्ख्या संयुक्त राष्ट्र सङ्घको आंकलन अनुसार विश्वको जनसङ्ख्या ९ अर्ब पुग्नका लागि अबको १५ वर्ष लाग्न सक्नेछ। सन् २०८० अघि जनसङ्ख्या १० अर्ब पुग्ने सम्भावना नरहेको राष्ट्र सङ्घले जनाएको छ ।
परम्परागत ‘बगनासे साँचो’ लोप हुने अवस्थामा
परम्परागत ‘बगनासे साँचो’ लोप हुने अवस्थामा घरको ढोका, बाकस, दराज लगायतमा लगाइने साँचो बजारमा पाइने अन्य साँचोको तुलनामा बलियो मानिन्छ । यो आधुनिक भन्दा केही ठूलो आकारको पनि हुन्छ । यस क्षेत्रमा २०१० सालबाट साँचो उत्पादन हुने गरेको इतिहास भेटिन्छ । पाल्पामा परम्परागत सीप र प्रविधिको प्रयोगबाट पाल्पाली करुवा, माटाका भाँडा, फलामका औजार उत्पादन हुदै आएका...
अबको २-३ दिन वर्षा र हिमपातको सम्भावना
अबको २-३ दिन वर्षा र हिमपातको सम्भावना “पश्चिमी वायुका कारण भोलि सोमबार र मङ्गलबार वर्षा र हिमपातको सम्भावना छ, हिमपातका कारण तापक्रम घट्ने भएकाले चिसो बढ्नाका साथै जनजीवनमा सामान्य असर पर्ने देखिन्छ।”
Weather Update