Kath Khabar
शुक्रवारदेखि झन ठूलो वर्षाको सम्भावना,  सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले सतर्कता अपनाउन अनुरोध
शुक्रवारदेखि झन ठूलो वर्षाको सम्भावना, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले सतर्कता अपनाउन अनुरोध दशैंको अन्तमा मनसुन सक्रिय समेत हुने सम्भावना रहेकोले सम्भावित वर्षाको कारणले भू-क्षय, बाढी, पहिरोको साथै सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले मौसमको अध्यावधिक जानकारी लिई आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
नवरात्रको नवौँ दिन दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै
नवरात्रको नवौँ दिन दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै दोस्रो दिन पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो । चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो भने पाँचौँ दिन स्कन्दमाताको पूजा आराधना गरियो ।
केपी शर्मा ओलीसहित पाँच जनालाई विदेश भ्रमणमा जान रोक लगाउन सरकारलाई सिफारिस
केपी शर्मा ओलीसहित पाँच जनालाई विदेश भ्रमणमा जान रोक लगाउन सरकारलाई सिफारिस पासपोर्ट रोक्काको सूचीमा पर्नेहरुमा प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र काठमाडौंका निवर्तमान प्रमुख जिल्ला अधिकारी छवि रिजाल छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहले यो वर्ष सर्वसाधारणलाई दसैँकाे टीका नलगाउने
पूर्वराजा ज्ञानेन्द्र शाहले यो वर्ष सर्वसाधारणलाई दसैँकाे टीका नलगाउने ‘यतिखेर राष्ट्र चरम विध्वंश र शोकको स्थितिमा छ । त्यसैले पारिवारिक र सांस्कृतिक रूपमा मात्रै यो पर्व मनाउन हामी बाध्य छौँ,’ शुभकामना सन्देशमा उनले भनेका छन्, ‘हाम्रो आम शुभेच्छुक नागरिक समुदायलाई पनि विगतमा झैं हामीबाट बृहत् रूपमा टीका–जमरा प्रदान नहुने जानकारी गराउँदछौँ ।’
रुप्सेको रुप
रुप्सेको रुप
जेनजीको प्रदर्शनमा घाइते भएकाहरूको उपचार गर्न ‘जेनजी क्लिनिक’ स्थापना, घाइतेलाई परिचयपत्र वितरण सुरु
जेनजीको प्रदर्शनमा घाइते भएकाहरूको उपचार गर्न ‘जेनजी क्लिनिक’ स्थापना, घाइतेलाई परिचयपत्र वितरण सुरु घाइतेहरूको पहिचान र प्रभावकारी उपचारका लागि गृह मन्त्रालयमा सेप्टेम्बर २८ देखि सहायता कक्ष स्थापना गरिनेछ । गृह मन्त्रालयको निर्णय अनुसार, जेनजी आन्दोलनमा घाइते भएका नागरिकहरूलाई चिनाउने उद्देश्यले परिचयपत्र वितरणसँगै डेडिकेटेड ‘जेनजी क्लिनिक’ पनि स्थापना गरिएको छ ।
Weather Update