Kath Khabar
बाबुराम भट्टराईले पार्टी अध्यक्ष पदबाट दिए राजीनामा
बाबुराम भट्टराईले पार्टी अध्यक्ष पदबाट दिए राजीनामा बाबुरामको राजीनामा र महाधिवेशनको निर्णयसँगै पार्टीभित्र नेतृत्व हस्तान्तरणको प्रक्रिया सुरु भएको छ ।
सरकारद्वारा अनावश्यक सरकारी खर्च कटौती गर्नका लागि निर्देशन
सरकारद्वारा अनावश्यक सरकारी खर्च कटौती गर्नका लागि निर्देशन अन्तर्राष्ट्रिय सम्मेलनमा राष्ट्र वा सरकार प्रमुख नेतृत्व गर्ने प्रतिनिधिमण्डल बढीमा १० जनासम्म र अन्य सरकारी प्रतिनिधिमण्डलमा बढीमा तीन जनामात्र सहभागी हुने व्यवस्था गरिएको छ ।
मुग्लिन नारायणघाट सडक पूर्णरुपमा बन्द भएकाले यि वैकल्पिक सडकको प्रयोग गर्न अनुरोध
मुग्लिन नारायणघाट सडक पूर्णरुपमा बन्द भएकाले यि वैकल्पिक सडकको प्रयोग गर्न अनुरोध पहिरो पन्छाउनको लागि आज दिनभरजसो लाग्ने भएकोले उक्त सडक प्रयोग गर्ने सम्पूर्ण सवारीसाधन तथा यात्रुहरूलाई वैकल्पिक सडकको प्रयोग गर्न सडक डिभिजन कार्यालय भरतपुरले अनुरोध गरेको छ ।
सिरहामा अपहरणमा परेका बालकको हत्या,  मागेका थिए ५ करोड रुपैयाँ
सिरहामा अपहरणमा परेका बालकको हत्या, मागेका थिए ५ करोड रुपैयाँ फिरौती माग गरिएको सन्देश हिन्दीमा लेखिएको थियाे, उक्त सन्देशमा सेप्टेम्बर २५ भित्र रकम बुझाउन भनिएको थियो भने प्रहरी वा पत्रकारलाई खबर गरेमा जे पनि हुन सक्ने धम्की पनि दिइएको थियो ।
Weather Update