Kath Khabar
युएईले नेपाली क्रिकेट टोलीलाई दियो भिसा, सोमबार प्रस्थान गर्ने
युएईले नेपाली क्रिकेट टोलीलाई दियो भिसा, सोमबार प्रस्थान गर्ने सेप्टेम्बर ८र ९ को जेनजीको विरोध प्रदर्शन पछि युएईले नेपाली नागरिकहरूलाई पर्यटक वा काम गर्ने भिसा रोकेको छ ।
डा. महावीर पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बन्न प्रधानमन्त्रीको प्रस्ताव
डा. महावीर पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बन्न प्रधानमन्त्रीको प्रस्ताव कार्कीले क्याबिनेट विस्तारका लागि छलफल तीव्र पारेकी छन् । मन्त्रिपरिषद विस्तारमा हाल महावीर पुन सहित सन्दुक रूइत, भगवान काेइराला, क्याप्टेन विजय लामा र सञ्चारकर्मी जगदीश खरेल चर्चामा रहेका छन् ।
तारकेश्वरबाट माछापोखरी आउँदै गरेको यात्रुबाहक बस दुर्घटना, २० भन्दा बढी घाइते
तारकेश्वरबाट माछापोखरी आउँदै गरेको यात्रुबाहक बस दुर्घटना, २० भन्दा बढी घाइते घटनामा २० भन्दा बढी यात्रु घाइते भएका छन्, जस मध्ये केहीको अवस्था गम्भीर रहेको बताइएकाे छ ।
तुइन खोलामा बिहानैदेखि पहिरो पन्छाउने कार्य सुरु, हजारौ यात्रु अलपत्र
तुइन खोलामा बिहानैदेखि पहिरो पन्छाउने कार्य सुरु, हजारौ यात्रु अलपत्र सडक संचालनमा नआउन्जेलसम्मको लागि धैर्य गरेर बसिदिन यात्रुहरुलाइ कार्यालयले आग्रह गरेको छ । ३६ घन्टादेखि सडक अवरुद्ध हुँदा हजारौं यात्रुहरु अलपत्र परेका छन् ।
पहिरो पन्छाउन नसकिएका कारण मुग्लिन–नारायणगढ सडकखण्ड रातभर नखुल्ने
पहिरो पन्छाउन नसकिएका कारण मुग्लिन–नारायणगढ सडकखण्ड रातभर नखुल्ने शुक्रबार साँझ करिब ६:३० बजे देखि नै मुग्लिन नारायणगढ सडक खण्डको तुईन खाेला पुल नजिकै निरन्तर झरेको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्द भएको हो ।
शीतलनिवासमा आयोजित चियापान कार्यक्रममा एकसाथ भेटिए पुराना दलका नेताहरुसँगै जेनजीका अगुवा सुदन गुरूङ पनि
शीतलनिवासमा आयोजित चियापान कार्यक्रममा एकसाथ भेटिए पुराना दलका नेताहरुसँगै जेनजीका अगुवा सुदन गुरूङ पनि प्रधानमन्त्री कार्कीसँग छोटो कुराकानी गरेका उनले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापासँग आज ४ मिनेट कुराकानी गरेका थिए ।
शेरबहादुर देउवाको टाउकोमा १२ टाँका, अवस्था सामान्य हुँदै
शेरबहादुर देउवाको टाउकोमा १२ टाँका, अवस्था सामान्य हुँदै विश्वकर्माका अनुसार देउवाको गर्धनभन्दा माथि टाउकोमा गम्भीर चोट लागेको र त्यहाँ १२ वटा टाँका लगाइएको छ, घाउ निको हुँदै गएको छ अहिले देउवा र आरजु देउवा सामान्य अवस्थामा रहेका छन् ।
भाटभटेनी सुपरमार्केटका कर्मचारीहरु कसैले पनि रोजगार नगुमाउने
भाटभटेनी सुपरमार्केटका कर्मचारीहरु कसैले पनि रोजगार नगुमाउने भाटभटेनीका कुल २८ वटा स्टोर मध्ये १२ वटा शाखामा चोरी डकैतीपछि आगजनी गरी पूर्ण क्षति पुर्‍याइएको थियो ।
Weather Update