Kath Khabar
जेलबाट भागेका पूर्व ऊर्जामन्त्री टोपबहादुर रायमाझी जेल फर्किए
जेलबाट भागेका पूर्व ऊर्जामन्त्री टोपबहादुर रायमाझी जेल फर्किए उनलाई कानुनी प्रक्रिया अनुसार फेरि हिरासतमा राखेको कारागार व्यवस्थापनले जनाएको छ ।
सीआईबी प्रमुख बने डा.मनोज केसी
सीआईबी प्रमुख बने डा.मनोज केसी नक्कली भुटानी शरणार्थी प्रकरणमा डा. आरजु राणविरुद्ध अनुसन्धान अगाडि बढाउँदा त्यहाँबाट हटाइएका एआईजी डा. मनोजकुमार केसी फेरी सिआईबी प्रमुखका रुपमा सरुवा भएका हुन्।
जेनजी आन्दोलनमा देशभरि भएका घटनाबारे छानबिन गर्न जाँचबुझ आयोग गठन
जेनजी आन्दोलनमा देशभरि भएका घटनाबारे छानबिन गर्न जाँचबुझ आयोग गठन कानुनमन्त्री अर्यालका अनुसार उक्त जाँचबुझ आयोगलाई छानबिन गरी प्रतिवेदन बुझाउन तीन महिनाको म्याद दिइएको छ।
प्राधिकरणको कार्यकारी निर्देशकबाट शाक्यलाई हटायो सरकारले, मनोज सिलवाल नियुक्त
प्राधिकरणको कार्यकारी निर्देशकबाट शाक्यलाई हटायो सरकारले, मनोज सिलवाल नियुक्त उद्योगीहरूले तिर्न बाँकी रकमको विषयमा घिसिङ र तत्कालीन ऊर्जामन्त्री दीपक खड्काबीच विवाद भएपछि केपी ओली नेतृत्वको सरकारले कुलमान घिसिङलाई प्राधिकरणको सर्वोच्च पदबाट हटाएको थियो।
दशैंमा सार्वजनिक यातायातका लागि नागढुङ्गा-सिस्नेरी सुरुङ प्रयोग गर्न सरकारले दियाे अनुमति
दशैंमा सार्वजनिक यातायातका लागि नागढुङ्गा-सिस्नेरी सुरुङ प्रयोग गर्न सरकारले दियाे अनुमति सिंहदरबारमा यातायात व्यवस्थापन विभागका अधिकारीहरू, सुरक्षा निकायहरू, यातायात उद्यमीहरू र अन्य सरोकारवालाहरूसँग बसेको बैठकले सुरुङ सञ्चालन गर्ने निर्णय गरेको छ।
Weather Update