Kath Khabar
परम्परागत घुमाउने घर
परम्परागत घुमाउने घर
अर्थतन्त्रको बलियो खम्बा कृषि क्षेत्र भए पनि प्राथमिकता दिएको देखिँदैन - सांसद प्रेम सुवाल
अर्थतन्त्रको बलियो खम्बा कृषि क्षेत्र भए पनि प्राथमिकता दिएको देखिँदैन - सांसद प्रेम सुवाल “अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी बजेटको प्रस्ताव प्रस्तुत गर्दा ऊर्जा, सूचना प्रविधिलाई उच्च महत्व दिइने भनिएको छ, तर कृषिलाई पहिलो प्राथमिकता दिनुपर्ने होइन ? अर्थतन्त्रको बलियो खम्बा भनेको कृषि क्षेत्र भए पनि प्राथमिकता दिएको देखिँदैन, कृषिलाई प्राथमिकता नदिएसम्म देश बन्दैन ।”
अम्बर गुरुङको ‘नेपाली अर्केस्ट्रा’ बनाउने सपना
अम्बर गुरुङको ‘नेपाली अर्केस्ट्रा’ बनाउने सपना “अम्बर दाइको आफ्नै गायन, शब्द र सङ्गीत रहेको ‘उकाली चढ्दा पसिना पुछ्ने तिमी नभए अरू को होला... ले संवेदनामै हिर्काएको महसुस हुन्छ, अर्काे उहाँकै शब्द र सङ्गीत रहेको ‘सम्हालेर राख...’ बज्दा दाइको विम्ब मेरा अगाडि आउँछ ।”
‘ए’ ग्रेडका खेलाडीलाई मासिक तलब रु एक लाख दिने निर्णय
‘ए’ ग्रेडका खेलाडीलाई मासिक तलब रु एक लाख दिने निर्णय महिलातर्फको ग्रेड ‘ए’मा इन्दु वर्मा, रुविना क्षेत्री र सिता रानामगर छन् भने ग्रेड ‘बी’मा कविता कुँवर, ग्रेड ‘सी’मा पुजा महतो र अश्मिना कर्मचार्य छन् । त्यसैगरी ग्रेड ‘डी’मा अप्सरी बेगम, कविता जोशी, सङ्गीता राई, काजोल श्रेष्ठ र विन्दु रावल छन् ।
नागरिकको जीवनस्तर उकास्ने गरी आगामी आवको बजेट तर्जुमा हुन्छ: अर्थमन्त्री डा महत
नागरिकको जीवनस्तर उकास्ने गरी आगामी आवको बजेट तर्जुमा हुन्छ: अर्थमन्त्री डा महत “राजस्व सङ्कलन लक्ष्यअनुरुप नभएपनि वृद्धिदर करिब १० प्रतिशत रहेको र आउने दिनमा थप वृद्धि हुने अनुमान छ, चालु आर्थिक वर्षको प्रथम त्रैमासमा गत आर्थिक वर्षको तुलनामा आर्थिक वृद्धिदर बढ्ने अनुमान गरिएको छ ।”
चन्द्रमालाई ‘हंगर मुन’ किन भनिएको हो ?
चन्द्रमालाई ‘हंगर मुन’ किन भनिएको हो ? पूर्णिमाको दिन देखिने पूर्ण चन्द्रमा, अरू बेला देखिने आधा चन्द्रमा भन्दा ९ गुणा बढी चम्किलो हुने गर्दछ । चन्द्रमालाई धेरै नामले चिनिन्छ । जस्तै ‘मिनिमुन’ ‘माइक्रोमुन’ ‘स्नो मुन’ र ‘हंगर मुन’ । गत शनिबारको रात उदाएको चन्द्रमालाई 'हंगर मुन' अर्थात ‘स्नो मुन’ भनिन्छ ।
Weather Update