पूर्व प्रधानाध्यापकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
बुधबार, फागुन १६, २०८०

लेबनानलाई पराजित गर्दै नेपाल ‘वाफ च्याम्पियनसिप’को फाइनलमा
बुधबार, फागुन १६, २०८०
यस जितसँगै अब उपाधिका लागि नेपाल जोर्डनसँगको भिड्नेछ । पहिलो सेमिफाइनल खेलमा जोर्डनले प्यालेस्टाइनलाई ५–० गोलअन्तरले हराउँदै फाइनलमा पुगेको हो । फाइनल खेल भोलि हुनेछ ।
भजन शिरोमणि आचार्यको भावपूर्ण बिदाइमा जब आर्यघाटमा गुञ्जियो ‘जहाँ छन् बुद्धका आँखा’.....
मंगलबार, फागुन १५, २०८०
“एउटा गायकको सपना अन्तिम साससम्म गाउँ भन्ने नै हुन्छ तर उहाँले सामना गर्नुपरेको परिस्थिति हामी सोच्न पनि सक्दैनौँ । उहाँको गीत हजार सपनाको माया लागेर आउँछमा ती सबै भाव भनिएकोजस्तो लाग्छ”

आचार्यको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्दै प्रम दाहाल (फोटोफिचर)
मंगलबार, फागुन १५, २०८०
सेन्चुरी बैंकका तत्कालिन सीइओ मनोज न्यौपाने र तुलसीराम गौतमसहित दश जना प्रहरीको नियन्त्रणमा
मंगलबार, फागुन १५, २०८०
राष्ट्र बैंकले बैंकिङ क्षेत्र ढल्न दिँदैन : गभर्नर अधिकारी
मंगलबार, फागुन १५, २०८०
“राष्ट्र बैंकले नियमन गरेका संस्थाहरु सजिलै डुब्दैनन् । हाम्रो प्रणाली धेरै हदसम्म राम्रो छ । हामीले लिएका नीति राम्रा छन् । बैंकहरुको खराब कर्जा केही प्रतिशत बढ्यो भन्दैमा समस्या हुँदैन । कर्जाको प्रोभिजनिङ निकै राम्रो छ ।”
साताको लोकप्रीय