सहकारी सुरक्षित छन् भन्ने सन्देश दिनुपर्योः सीईओ सापकोटा
बिहीबार, फागुन १७, २०८०

काठमाडौंका सम्पदा चिनारी अब 'क्युआर कोड' मा
बिहीबार, फागुन १७, २०८०
सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्व बोकेका स्मारक घुम्न आउने आगन्तुकहरुले सजिलै जानकारी पाउन सकुन भनेर वडाले प्रविधिको प्रयोग थालेको हो ।

राष्ट्रियसभा बैठकमा सांसदले सुनाए छ वर्षको अनुभव
बिहीबार, फागुन १७, २०८०
गैरसंसदीय अभ्यास पनि अनुभव गरियो । सरकारमा भएका पार्टीको खिचातानीले सदन जुनसुकै बेला बन्द, अवरोध गर्ने र अध्यादेशमार्फत संसद्को भूमिका खुम्चाउने अभ्यास पनि अनुभव गरियो । अब यस्तो नहोस् भन्ने अनुरोधसमेत गर्दछु ।
1709195439.jpg)
वित्त आयोगका सदस्यको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता
बिहीबार, फागुन १७, २०८०
आयोगको वेबसाइटमा अपलोड गरिएको सदस्यद्वय जुद्धबहादुर गुरुङ र विपिनराज निरौलाको वैयक्तिक विवरणमा उल्लेख गरिएको शैक्षिक योग्यताका सूचनाहरू शंकास्पद देखिएपछि सूचना माग गर्दा सूचना समेत नदिइएकाले सार्वजनिक सरोकारको विषय भएकोले रिट दर्ता गरेको उल्लेख गरेका छन् ।

भरतपुरको क्रिकेट रङ्गशाला निर्माणका लागि बोलपत्र आह्वान
बिहीबार, फागुन १७, २०८०
रङ्गशाला निर्माणका लागि छनोट भएको कम्पनीले दुई वर्ष छ महिनाभित्र रङ्गशाला बनाइसक्नु पर्नेछ । रङ्गशालाको सबै काम पूरा गर्न रु तीन अर्बभन्दा बढी खर्च लाग्ने छ । पहिलो चरणको काम पूरा भएपछि दोस्रो चरणको निर्माण सुरु हुने महानगरपालिकाले जनाएको छ । पहिलो चरणको काम सम्पन्न भएसँगै खेल खेलाउन मिल्ने छ...
फुटपाथ व्यवसायी र महानगर झडपको घटनाप्रति स्वरोजगार व्यापार संघको आपत्ति
बिहीबार, फागुन १७, २०८०
झडपमा ६ जना फुटपाथ व्यवसायी र ५ जना नगर प्रहरी घाइते भएका छन् । घाइते प्रहरीहरूको वीर अस्पताल र फुटपाथ व्यवसायीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको महानगर प्रमुख राजुनाथ पाण्डेले जानकारी दिनुभयो ।

काठमाडौँ महानगरमा दुई लाख करदाताले तिर्दैनन् नियमित कर
बिहीबार, फागुन १७, २०८०
दुई वर्षअघि पनि कामपाले २८ वर्षदेखिको बक्यौता रकम असुल गर्न भन्दै त्यस्ता करदाताको नाम नै सार्वजनिक गरेको थियो । उक्त समयमा घरजगगा र सम्पत्ति कर नतिर्ने ठूला करदाताको नाम सार्वजनिक गरेसँगै सम्पर्कमा आउने र बक्यौता तिर्ने क्रम बढेको भए पनि अहिले बक्यौता तीर्ने क्रम ठप्पजस्तै रहेको काफ्लेको भनाइ छ ।

कुटपिट गरेको आरोपमा शर्मिला वाइबा पक्राउ
बुधबार, फागुन १६, २०८०
खतिवडालाई कुटपिट गरेको आरोपमा उनीविरुद्ध प्रहरी वृत महाराजगञ्जमा मुद्दा दर्ता भएको छ ।

सावित्रा भण्डारीले वाफ च्यामिपयनसिपको फाइनल खेल खेल्न नपाउने
बुधबार, फागुन १६, २०८०
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) द्वारा आज जारी विज्ञप्तिमा साम्बाले जोर्डन विरुद्धको फाइनल खेल नखेल्ने जनाइएको हो । गएराति सम्पन्न सेमिफाइनल खेलमा नेपालले लेवनानलाई २–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको थियो ।
साताको लोकप्रीय