भक्तपुर बस्ने चिनियाँ नागरिक हुण्डी कारोबारको अभियोगमा पक्राउ
बिहीबार, फागुन १७, २०८०

काठमाडौँ महानगरमा दुई लाख करदाताले तिर्दैनन् नियमित कर
बिहीबार, फागुन १७, २०८०
दुई वर्षअघि पनि कामपाले २८ वर्षदेखिको बक्यौता रकम असुल गर्न भन्दै त्यस्ता करदाताको नाम नै सार्वजनिक गरेको थियो । उक्त समयमा घरजगगा र सम्पत्ति कर नतिर्ने ठूला करदाताको नाम सार्वजनिक गरेसँगै सम्पर्कमा आउने र बक्यौता तिर्ने क्रम बढेको भए पनि अहिले बक्यौता तीर्ने क्रम ठप्पजस्तै रहेको काफ्लेको भनाइ छ ।

कुटपिट गरेको आरोपमा शर्मिला वाइबा पक्राउ
बुधबार, फागुन १६, २०८०
खतिवडालाई कुटपिट गरेको आरोपमा उनीविरुद्ध प्रहरी वृत महाराजगञ्जमा मुद्दा दर्ता भएको छ ।

सावित्रा भण्डारीले वाफ च्यामिपयनसिपको फाइनल खेल खेल्न नपाउने
बुधबार, फागुन १६, २०८०
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) द्वारा आज जारी विज्ञप्तिमा साम्बाले जोर्डन विरुद्धको फाइनल खेल नखेल्ने जनाइएको हो । गएराति सम्पन्न सेमिफाइनल खेलमा नेपालले लेवनानलाई २–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको थियो ।

माइतीघरको निषेधाज्ञा तोड्न विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच भद्रकालीमा झडप
बुधबार, फागुन १६, २०८०
मिटरब्याज र सहकारीपीडितका समस्या समाधान गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री दाहाल
बुधबार, फागुन १६, २०८०
“समस्या सरकारका कारणले नभई कानुनीरुपमा आएको छ । यो समस्याको समाधानका लागि अदालती प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । पुराना कागज र तमसुकका आधारमा भएका कारोबारमा कानुन पीडककै पक्षमा हुन सक्ने भएकाले यसको प्रकृतिअनुसार सरकार र अदालतले मिलेर समाधान गर्नुपर्नेछ ।”

छ महिनामा कर्तव्य ज्यान मुद्दाका चार सय छ अभियुक्त पक्राउ
बुधबार, फागुन १६, २०८०
पछिल्लो पाँच वर्षको तथ्याङ्क विश्लेषण गर्दा कर्तव्य ज्यान मुद्दामा औसत ७९ प्रतिशत अभियुक्त पक्राउ परेका देखिएको छ । यसै सिलसिलामा सर्वश्वसहित जन्मकैद सजाय भएका फरार प्रतिवादी धादिङ ज्वालामुखीका ७० वर्षीय सूर्यबहादुर दवाडी २१ वर्षपछि गत माघ १ गते पक्राउ परे । उनलाई अंशसम्बन्धी झगडामा श्रीमती सानुमाया दवाडीको हत्या गरेको कर्तव्य...

‘रुसी सेनामा भर्ना भएका नेपाली फर्काउने प्रयास जारी छ’ - परराष्ट्रमन्त्री एनपी साउद
बुधबार, फागुन १६, २०८०
“नेपाली नागरिकको सुरक्षित फिर्तीका लागि काठमाडौँस्थित रुसी दूतावास, मस्कोस्थित नेपाली दूतावास र अन्य माध्यमबाट नेपाल सरकार रुसी पक्षसँग निरन्तर सम्पर्कमा छ”, उहाँले भन्नुभयो ।
साताको लोकप्रीय