स्कुटर र मोटरसाइकल चोरीमा संलग्न चारजना पक्राउ
सोमबार, माघ २२, २०८०

पूर्वसांसद इच्छाराज तामाङलाई १ अर्ब ७२ करोड जरिवानासहित ३ वर्ष कैद
सोमबार, माघ २२, २०८०
त्यस्तै, प्रतिवादीहरु इच्छाराज तामाङ र सिर्जना शाक्यले छोरीहरु प्रतीक्षा तामाङ र प्रतिष्ठा तामाङको नाममा लुकाएको सम्पत्ति तथा प्रतिवादी केशवलाल श्रेष्ठको श्रीमती मीना श्रेष्ठको नाममा राखिएको सम्पत्तिसमेत जफत हुने फैसला गरिएको छ ।

पशुपति क्षेत्रको जग्गा हडपेर बनाइएका भौतिक संरचनाको खोजी हुँदै
आइतबार, माघ २१, २०८०
कोषका अध्यक्ष तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पशुपतिक्षेत्र विकास कोषको जग्गामा बनेका अवैध संरचना खाली गराउन विकास कोषसहित महानगरलाई निर्देशन दिएका छन् ।

दाङमा प्रहरी जवानले गरे श्रीमती र साढे दुई वर्षीय छोराको हत्या
आइतबार, माघ २१, २०८०
हत्यापछि उनी आफैं प्रहरी कार्यालयमा उपस्थित भएको प्रहरीले बताएको छ ।

प्रतितोला छ सय रुपैयाँले घट्यो सुनको मूल्य
आइतबार, माघ २१, २०८०
शुक्रबार उक्त सुन प्रतितोला एक लाख १९ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन प्रतितोला एक लाख १८ हजार तीन सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।
पश्चिमी वायुको प्रभावले आज हल्का वर्षा र हिमपातको सम्भावना
आइतबार, माघ २१, २०८०
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा पनि बिहानदेखि हल्कादेखि मध्यम हिमपातको भइरहेको छ ।
साताको लोकप्रीय