Kath Khabar
सीजी होल्डिङ्सका अध्यक्ष विनोद चौधरीका भाइ अरुण चौधरी लाजिम्पाटबाट पक्राउ 
सीजी होल्डिङ्सका अध्यक्ष विनोद चौधरीका भाइ अरुण चौधरी लाजिम्पाटबाट पक्राउ  बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा चौधरी ग्रुपले विधिविपरीत निजी सम्पत्ति बनाएको थियो ।
विश्व सामाजिक मञ्चको १६औँ संस्करण काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदै
विश्व सामाजिक मञ्चको १६औँ संस्करण काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदै कार्यक्रममा भारतका वातावरण अभियन्ता मेघा पाटेकर, पाकिस्तानकी मानव अधिकार अभियन्ता हिना जिलानी, क्युवाका महिला अधिकारकर्मी अलेजा ज्योवेरा लगायत संसारका प्रतिष्ठित व्यक्तिहरुको सहभागिता हुनेछ ।
पशुपति क्षेत्र विकास कोषको जग्गामा बनेको अवैध संरचना हटाउन निर्देशन
पशुपति क्षेत्र विकास कोषको जग्गामा बनेको अवैध संरचना हटाउन निर्देशन बोर्डका सदस्य समेत रहेका काठमाडौं महानगरका मेयर बालेन साहले प्राविधिक मूल्यांकन आएको एक घण्टा भित्र अवैध संरचना खाली गर्ने बताएको पर्यटन मन्त्रालयको सचिवालयले जनाएको छ । यस्तै, कोषको नाममा देशभरि रहेका जग्गा खोज्न समिति गठन गर्नेसमेत निर्णय भएको छ ।
आज देशका केही भागमा हल्कादेखि छिटपुट पानी पर्ने सम्भावना
आज देशका केही भागमा हल्कादेखि छिटपुट पानी पर्ने सम्भावना आज काठमाडौं उपत्यकाको मौसम बदली हुने सम्भावना रहे पनि पानी पर्ने सम्भावना कम रहेको मौसमविद् नगरकोटीले बताउनुभयो । आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४.४ डिग्री सेल्सियस रहेको छ ।
नक्कली भ्याट बिल प्रयोग गरी राजस्व ठगी गरेको अभियोगमा भाटभटेनी दोषी ठहर
नक्कली भ्याट बिल प्रयोग गरी राजस्व ठगी गरेको अभियोगमा भाटभटेनी दोषी ठहर तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले २०७६ पुस २६ गते फैसला गर्दै भाटभटेनीलाई दोषी ठहर गरेको थियो ।
Weather Update