आज देशका केही भागमा हल्कादेखि छिटपुट पानी पर्ने सम्भावना
बुधबार, माघ १७, २०८०

नक्कली भ्याट बिल प्रयोग गरी राजस्व ठगी गरेको अभियोगमा भाटभटेनी दोषी ठहर
बुधबार, माघ १७, २०८०
तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले २०७६ पुस २६ गते फैसला गर्दै भाटभटेनीलाई दोषी ठहर गरेको थियो ।

न्यायका लागि फेरि मिटरब्याज पीडितले काठमाडौंसम्म पैदलयात्रा गर्ने
सोमबार, माघ १५, २०८०
आफूहरुको समस्या समाधानका लागि गठन भएको आयोगले काम नगरेको र आफूहरुका समस्या सरकारले नसुनेको कारण सरकारलाई सुनाउन फेरि हिँडेर काठमाडौंको शान्तिवाटिका पुग्न लागेको उहाँले बताउनुभयो ।

ललितपुरको ग्रिन तारा हेरिटेज अपार्टमेन्टमा मृत फेला परेकी जर्मन नागरिक महिलाको टाउकोमा चोट
सोमबार, माघ १५, २०८०
महिलाको टाउकोबाट रगत बगेको देखिएको उनले बताए। उनी भुइँमा लडेको र नजिकै कुर्सी पल्टिएको अवस्थामा रहेको एसपी कार्कीले बताए।

आजदेखि त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र अनलाइनबाटै
सोमबार, माघ १५, २०८०
आवेदन अनुसार विद्यार्थीको प्रमाणपत्र सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय मार्फत् वितरण गरिने र प्रमाणपत्र सङ्कलन गर्दा स्वयम् विद्यार्थी अथवा विद्यार्थीले इच्छाइएको व्यक्ति हुनुपर्ने विश्वविद्यालयको सूचनामा उल्लेख छ ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ‘नमेटिने घाउ’ चलचित्र मार्फत अभिनयमा डेब्यु गर्दै
सोमबार, माघ १५, २०८०
रमित ढुंगानाको लगानी र निर्देशनमा बन्ने फिल्ममा एसिड पीडित मुस्कान खातुनको जिवनीमा आधारित हुनेछ। यस फिल्ममा मुस्कान सहित सुरवीर पण्डित, सिम्रन खड्का लगायतले अभिनय गर्नेछन्।
साताको लोकप्रीय