फागुन १ गतेको ‘जनयुद्ध दिवस’ बिदा बदर
बुधबार, माघ २४, २०८०
गौतमबुद्ध रङ्गशाला निर्माणको ७० प्रतिशत खर्च बागमती प्रदेश सरकारले बेहोर्ने
बुधबार, माघ २४, २०८०
महानगरपालिकाले तयार पारेको पहिलो चरणको लागत अनुमानको प्रस्तावअनुसार १० हजार दर्शक अट्ने प्याराफिट र क्रिकेट मैदान निर्माण गर्ने निर्णय भएको मुख्यमन्त्री जम्कट्टेलले बताए । बैठकले भरतपुर महानगरपालिकालाई रङ्गशाला निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाउन समेत आग्रह गरेको छ ।

अर्थतन्त्रको बाह्य क्षेत्रमा उल्लेख्य सुधार, विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च
मंगलबार, माघ २३, २०८०
आर्थिक वर्ष २०८०/८१ को पहिलो छ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १४ दशमलव पाँच महिनाको वस्तु आयात र १२ दशमलव एक महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
होटल स्क्वायरका सञ्चालक रोमी अर्याल पक्राउ
मंगलबार, माघ २३, २०८०
भदौ १४ देखि मेडिसिटी अस्पतालमा कोमामा रहेका उनको उपचारमा ९५ लाख रूपैयाँ खर्च भएको परिवारको दाबी छ । अहिले उपचार खर्च नभएपछि परिवारले उनलाई घरमै ल्याएर हेरचाह गरिरहेको छ ।

अनलाइन जोखिम र सुरक्षित इन्टरनेटबारे सचेतना जगाउन आज सुरक्षित इन्टरनेट दिवस मनाइँदै
मंगलबार, माघ २३, २०८०
साताको लोकप्रीय