Kath Khabar
अमेरिकाले शर्तसहित अन्तर्राष्ट्रिय विद्यार्थी भिसा प्रक्रिया सुरु गर्ने, के के छन् शर्तहरु !
अमेरिकाले शर्तसहित अन्तर्राष्ट्रिय विद्यार्थी भिसा प्रक्रिया सुरु गर्ने, के के छन् शर्तहरु ! मे २७ मा ट्रम्प प्रशासनले विदेशस्थित उसका राजदूतावासहरूलाई विद्यार्थी भिसाका लागि अन्तर्वार्ताका निम्ति समय दिने कार्य रोक्न आदेश दिएको थियो। त्यतिखेर पनि उसले भिसा आवेदकहरूको सामाजिक सञ्जालको परीक्षणलाई विस्तार गर्न तयारी थालेको जानकारी दिएको थियो।
केदारनाथ धाममा हेलिकोप्टर दुर्घटना,  सात जनाको मृत्यु
केदारनाथ धाममा हेलिकोप्टर दुर्घटना, सात जनाको मृत्यु आर्यन एभिएसन कम्पनीको हेलिकप्टरमा चालकसहित सात जना रहेका थिए मृतकहरूमा एक बालिका पनि रहेको बताइएको छ।
इजरेलद्वारा इरानमा गरेको हमलाबारे अहिलेसम्म के थाहा छ?
इजरेलद्वारा इरानमा गरेको हमलाबारे अहिलेसम्म के थाहा छ? इरानी सरकारी सञ्चार माध्यमले इजरेलले तेहरान तथा अन्य सहरहरूका आवासीय क्षेत्रहरूमा हमला गरेको जनाएको छ। इरानको सरकारी टिभीलाई उद्धृत गर्दै रोएटर्सले उक्त हमलामा बालबालिकाहरूको पनि ज्यान गएको जनाएको छ। इरानमा स्थानीय समय बिहान ४ बजे लगत्तै राजधानी तेहरानमा विस्फोटका आवाजहरू सुनिएका थिए।
बमको धम्की पछि एयर इन्डिया विमान आपतकालीन अवतरण
बमको धम्की पछि एयर इन्डिया विमान आपतकालीन अवतरण फुकेट एयरपोर्टका एक अधिकारीले बताए अनुसार आपतकालीन अवतरणपछि यात्रुहरूलाई विमानबाट बाहिर निकालिएको छ र सबैजना सुरक्षित छन्।
भारतमा भएकोे एयर इन्डियाको विमान दुर्घटनामा २४१ जनाको मृत्यु पुष्टि
भारतमा भएकोे एयर इन्डियाको विमान दुर्घटनामा २४१ जनाको मृत्यु पुष्टि अस्पतालमा आएका सबै शवहरू अत्यन्तै जलेका छन्। उनीहरूको पहिचान गर्न निकै गाह्रो भइरहेको छ। कतिपय शवका अङ्गहरू छुट्टाछुट्टै छन्, केही जलेका छन् भने केही चुँडिएका छन्। ती सबै शवहरूलाई जोडेर गनिँदा संख्या २६५ पुगेको हो।
अमेरिकाद्वारा विश्वभरि विद्यार्थी भिसाका 'अपोइन्टमेन्ट' स्थगन
अमेरिकाद्वारा विश्वभरि विद्यार्थी भिसाका 'अपोइन्टमेन्ट' स्थगन उसले भिसा आवेदकहरूको सामाजिक सञ्जालको परीक्षणलाई विस्तार गर्न तयारी थाल्दै गर्दा उक्त आदेश दिइएको हो। कूटनीतिक निकायहरूलाई जारी गरिएको सूचनामा विदेशमन्त्री मार्को रुबियोले 'थप निर्देशन नआएसम्मका लागि' ती कार्य स्थगन हुने भनेका छन्।
भारी वर्षा र आँधीबेहरीका कारण श्रीनगर जाँदै गरेको इंडिगोको विमान आपतकालीन अवतरण
भारी वर्षा र आँधीबेहरीका कारण श्रीनगर जाँदै गरेको इंडिगोको विमान आपतकालीन अवतरण विमानले श्रीनगर नजिक पुग्दा अचानक मौसम बिग्रिएपछि पाइलटले आपतकालीन अवस्था घोषणा गरेका थिए । सबै यात्रुहरू सुरक्षित थिए, र विमानलाई निरीक्षण तथा मर्मतका लागि ग्राउन्ड गरिएको छ ।
जो बाइडेनलाई गम्भीर प्रकारकाे प्रोस्टेट क्यान्सर भएको पुष्टि
जो बाइडेनलाई गम्भीर प्रकारकाे प्रोस्टेट क्यान्सर भएको पुष्टि जो बाइडेनको क्यान्सर आक्रामक (एग्रेसिभ) प्रकृतिको भएकोले हड्डीसम्म फैलिसकेको छ। प्रोस्टेट क्यान्सर कहिलेकाहीँ विस्तारै बढ्न सक्छ, तर केही अवस्थामा अत्यधिक आक्रामक भई शरीरका अन्य भागहरू-जस्तै हड्डी वा लिम्फ नोड्स-सम्म फैलिन सक्छ। यस अवस्थालाई मेटास्टेसिस भनिन्छ।
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण कम्तीमा २७ जनाको मृत्यु
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण कम्तीमा २७ जनाको मृत्यु बेसियरका अनुसार, राज्यका दुई दर्जन सडकका केही भागहरू बन्द गरिएको छ र ती सडकहरूलाई पुनः सञ्चालनमा ल्याउन केही दिन लाग्न सक्ने अनुमान गरिएको छ। उनी भन्छन् कि मृतक संख्या अझै बढ्न सक्ने सम्भावना छ।
नौसेनाको तालिम जहाज न्यूयोर्कको ब्रुकलिन ब्रिजमा ठोक्कियो
नौसेनाको तालिम जहाज न्यूयोर्कको ब्रुकलिन ब्रिजमा ठोक्कियो यो करिब २९७ फिट लामो र ४० फिट चौडा छ । यसलाई पहिलोपटक सन् १९८२ मा सञ्चालनमा ल्याइएको थियो । हरेक वर्ष यो जहाज नेभल मिलिटरी स्कूलका क्याडेटहरूलाई अन्तिम प्रशिक्षण दिनको लागि प्रस्थान गर्छ ।
मेक्सिकन टिकटकरको लाइभ स्ट्रीमकै क्रममा सैलुनमा गोली हानी हत्या
मेक्सिकन टिकटकरको लाइभ स्ट्रीमकै क्रममा सैलुनमा गोली हानी हत्या मार्केजका इन्स्टाग्राम र टिकटकमा करिब दुई लाख फलोअर्स थिए । उनी सौन्दर्य र जीवनशैली सम्बन्धी भिडियो क्लिपहरू सेयर गर्ने गर्थिन् । मार्केजको हत्या सम्बन्धी अनुसन्धान 'फेमिसाइड' (महिला हत्या) को प्रोटोकल अनुसार भइरहेको प्रहरीले जनाएको छ । जसको अर्थ लिंगका आधारमा महिलाहरू वा किशोरीहरूको हत्या गर्नु हो ।
Weather Update