'नाबालिगको डिम्ब खरिद' प्रकरणबारे मन्त्रालयले छानबिन गर्दै
                         मंगलबार, साउन ६, २०८२
                        
                    
                
                        
                                २० वर्षदेखि कोमामा रहेका साउदीका राजकुमार अल वालिदको निधन
                            
                         आइतबार, साउन ४, २०८२
                        
                        
                            डाक्टरहरूले उनलाई चिकित्सकीय रूपमा अचेत र बेहोस अवस्था घोषित गरेका थिए । तर उनका पिता प्रिन्स खालिदले उपचार बन्द गर्न स्पष्ट रूपमा अस्वीकार गरेका थिए ।
                    
                
                        
                                भारतको हिमाचल राज्यमा कुकुरले भुकेर बचायो ६७ जनाको ज्यान
                            
                         बिहीबार, असार २६, २०८२
                        
                        
                            हिमाचल प्रदेशमा निरन्तर वर्षाका कारण अवस्था निकै गम्भीर बनेको छ । पहिरो, बादल फुट्ने र अचानक आएको बाढी जस्ता घटनाहरूले सामान्य जनजीवन अस्तव्यस्त बनाएको छ ।  बाँचेकाहरू विगत ७ दिनदेखि त्रिम्बला गाउँको नैना देवी मन्दिरमा आश्रय लिइरहेका छन् ।  जुन २० देखि हिमाचलमा ७८ जनाको मृत्यु भइसकेको छ, जसमध्ये ५०...
                    
                
                        
                                भारतको राजस्थानमा वायुसेनाको लडाकु विमान दुर्घटना, दुई जनाको  मृत्यु
                            
                         बुधबार, असार २५, २०८२
                        
                        
                            विस्फोटको आवाज सुनेपछि गाउँलेहरूले खेतमा आगो र धुवाँ देखेका थिए । त्यसपछि प्रहरी, दमकल र प्रशासनको टोली घटनास्थलमा पुगेर राहत र उद्धार कार्य सुरु गरेको थियो । यसका साथै, वायुसेनाले घटनास्थलमा दुई हेलिकप्टर पनि पठाएको छ ।
                    
                
                        
                    
                        
                                भारी वर्षापछि टेक्सासमा आएको विनाशकारी बाढीमा परी ४३ जनाको मृत्यु
                            
                         आइतबार, असार २२, २०८२
                        
                        
                            सडक, पुल, र आवासीय क्षेत्रहरू डुबानमा परेका छन्। धेरै स्थानमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ र संचार सम्पर्क समेत टुटेको छ। आपतकालीन सेवाहरू पूर्ण रूपमा सक्रिय अवस्थामा छन्, तर बाढीको तीव्रताका कारण उद्धारकार्य चुनौतीपूर्ण बनेको छ।
                    
                
                        
                    
                        
                                ट्रम्पसँगको असन्तुष्टिका बीच एलन मस्कले गरे ‘अमेरिका पार्टी’ सुरु गर्ने घोषणा
                            
                         आइतबार, असार २२, २०८२
                        
                        
                            मस्कले यो घोषणा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सार्वजनिक मतभेदपछि गरेका हुन् । कुनै समय ट्रम्पका निकै नजिकका सहयोगी तथा २०२४ को चुनावमा सबैभन्दा ठूला राजनीतिक दातामध्ये एक रहेका मस्कको ट्रम्पसँग 'वन बिग ब्यूटीफुल बिल' को विषयलाई लिएर कडा विवाद भएको थियो ।
                    
                
                        
                    
                        
                                लिभरपुलका स्टार फुटबल खेलाडी डियोगो जोटाको कार दुर्घटनामा निधन
                            
                         बिहीबार, असार १९, २०८२
                        
                        
                            जोटा विश्वकै सबैभन्दा प्रतिभाशाली फरवार्ड जोटा विश्वकै सबैभन्दा प्रतिभाशाली फरवार्ड खेलाडीमा गनिन्थे । उनले क्लब स्तरमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि उत्कृष्ट प्रदर्शन गरेका छन् । २८ वर्षीय डियोगो जोटानले लिभरपुलका लागि १८२ खेलमा ६५ गोल गरेका छन् ।लाडीमा गनिन्थे । उनले क्लब स्तरमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि उत्कृष्ट...
                    
                
                        
                                सलमान खानलाई भएको मस्तिष्कसम्बन्धी 'ब्रेन एन्युरिज्म' कति खतरनाक ?
                            
                         बुधबार, असार ११, २०८२
                        
                        
                            यो रोगलाई साइलेन्ट किलर भनिन्छ किनभने सुरुवातमा प्रायः कुनै लक्षण देखिँदैन । जब देखिन्छ, तब अवस्था गम्भीर भइसकेको हुन्छ। धेरैजसो ब्रेन एन्यूरिज्म फुट्नु अघिसम्म कुनै लक्षण देखिँदैन ।
                    
                
                        
                    
                        
                                इजरायल र इरानबीच युद्धविराम भएको ट्रम्पको दाबी, २४ घण्टामा लागू हुने
                            
                         मंगलबार, असार १०, २०८२
                        
                        
                            "सबै कुरा जसरी हुनुपर्छ त्यसरी नै काम गर्छ भन्ने धारणामा, जुन यो हुनेछ, म दुवै देशहरू, इजरायल र इरानलाई बधाई दिन चाहन्छु, सहनशीलता, साहस र बुद्धिमत्ता समाप्त भएकोमा, जसलाई '१२ दिने युद्ध' भनिन्छ," ट्रम्पले सामाजिक सञ्जाल पोस्टमा भने ।
                    
                
                        
                    
                        
                                इरानका तीन परमाणु क्षेत्रमा अमेरिकी हमला
                            
                         आइतबार, असार ८, २०८२
                        
                        
                            हमलालगत्तै टेलिभिजनमार्फत सम्बोधन गर्ने क्रममा ट्रम्पले "इरानका प्रमुख आणविक प्रवर्द्धन केन्द्रहरू पूर्ण रूपमा र पूरै ध्वस्त पारिएको" बताउँदै "इरानले अब शान्ति कायम गर्नुपर्ने" बताए। "यदि उनीहरूले त्यसो गरेनन् भने भविष्यका हमलाहरू निकै ठूला र निकै सहज हुनेछन्," उनले भने। चार मिनेट लामो उक्त सम्बोधनमा ट्रम्पले इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूलाई बधाई...
                    
                
                        
                    
                        
                                अमेरिकाले शर्तसहित अन्तर्राष्ट्रिय विद्यार्थी भिसा प्रक्रिया सुरु गर्ने, के के छन् शर्तहरु !
                            
                         बिहीबार, असार ५, २०८२
                        
                        
                            मे २७ मा ट्रम्प प्रशासनले विदेशस्थित उसका राजदूतावासहरूलाई विद्यार्थी भिसाका लागि अन्तर्वार्ताका निम्ति समय दिने कार्य रोक्न आदेश दिएको थियो। त्यतिखेर पनि उसले भिसा आवेदकहरूको सामाजिक सञ्जालको परीक्षणलाई विस्तार गर्न तयारी थालेको जानकारी दिएको थियो।
                    
                
                        
                                केदारनाथ धाममा हेलिकोप्टर दुर्घटना,  सात जनाको मृत्यु
                            
                         आइतबार, असार १, २०८२
                        
                        
                            आर्यन एभिएसन कम्पनीको हेलिकप्टरमा चालकसहित सात जना रहेका थिए मृतकहरूमा एक बालिका पनि रहेको बताइएको छ।
                    
                
                        
                    
                        
                                इजरेलद्वारा इरानमा गरेको हमलाबारे अहिलेसम्म के थाहा छ?
                            
                         शुक्रबार, जेठ ३०, २०८२
                        
                        
                            इरानी सरकारी सञ्चार माध्यमले इजरेलले तेहरान तथा अन्य सहरहरूका आवासीय क्षेत्रहरूमा हमला गरेको जनाएको छ। इरानको सरकारी टिभीलाई उद्धृत गर्दै रोएटर्सले उक्त हमलामा बालबालिकाहरूको पनि ज्यान गएको जनाएको छ। इरानमा स्थानीय समय बिहान ४ बजे लगत्तै राजधानी तेहरानमा विस्फोटका आवाजहरू सुनिएका थिए।
                    
                
            साताको लोकप्रीय
        
    
