Kath khabar
डडेल्धुराबाट कांग्रेस सभापति शेरबहादुर देउवा विजयी

,

               डडेल्धुरा, मंसिर ७ । डडेल्धुराबाट प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको छ ।

डडेल्धुराबाट २५५३४ मत ल्याउँदै उहाँ विजयी हुनुभएको हो । उहाँका निकतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३४२ मत प्राप्त गर्नुभयो ।

यस्तै, नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्लले ७५३५ मत प्राप्त गर्नुभयो ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  ०७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update