Kath khabar
सप्तरी २ मा उपेन्द्र यादवलाई दोब्बरभन्दा बढी मतले हराउँदै सीके राउत निर्वाचित

 

              सप्तरी, मंसिर ७ । सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सीके राउत निर्वाचित हुनुभएको छ ।

सप्तरी क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यमा राउत उपेन्द्र यादवको भन्दा दोब्बर बढी मतले हराउँदै विजयी हुनुभएको हो । उहाँले ३५ हजार ४२ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी जसपा अध्यक्ष उपेन्द्र यादवले १६ हजार ९६९ मत पाउनुभयो।

राउतले जसपाका यादवलाई १८ हजार ७३ मतले पछि पार्नुभएको हो । यस्तै, लोसपाका जयप्रकाश ठाकुरको ७ हजार ३४७ मत प्राप्त गर्नुभएको छ

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update