Kath khabar
बारामा पछि परे उपेन्द्र, शिवचन्द्र कुशवाहको अग्रता

 

                बारा, वैशाख ११ । बारा २ को उपनिर्वाचनको मतपरिणाममा जनमत पार्टीका शिवचन्द्र कुशवाहले अग्रता लिएका छन् ।

पछिल्लो मतपरिणमाअनुसार जनमतका शिवचन्द्र कुशवाहले ८९५ मत ल्याएर अग्रता लिएका हुन् । दोस्रो स्थानमा जनता समाजवादी पार्टीका उपेन्द्र यादवले ७८७ मत पाएका छन् । यसैगरी एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ५२३ मत ल्याएर तेस्रो स्थानमा छन् भने रास्वपाका रमेश खरेल २३६ मत ल्याएर चौथो स्थानमा छन् ।

 

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  १६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update