Kath Khabar
जलेर गम्भिर घाइते भएकी झलनाथ खनालकी श्रीमतीको निधन

                काठमाडौं, भदौ  २४ । पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका नेता झलनाथ खनालको घरमा आगजनी हुँदा गम्भिर घाइते भएकी खनालकी श्रीमती रविलक्ष्मी चित्रकारको निधन भएको छ ।

प्रदर्शनकारीले घरमा आगो लगाउँदा जलेर गम्भिर घाइते भएकी उनको अवस्था चिन्ताजनक रहेको थियो । खनालको डल्ल्लुस्थित निवासमा आगजनी गर्दा श्रीमती चित्रकार जलेकी हुन् ।

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  १८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update