Kath khabar
धनाढ्य मुकेश अम्बानीका छोरा अनन्तको स्वास्थ्यमा समस्या
धनाढ्य मुकेश अम्बानीका छोरा अनन्तको स्वास्थ्यमा समस्या निताका अनुसार अनन्तलाई दमको रोग छ। सानै देखि यो समस्याबाट पीडित उनी शारीरिक रूपमा कमजोर थिए। उनी बलियो हुन् भन्नका लागि परिवारले उनलाई स्टेरोइडहरू दिने गरेको थियो। त्यस्तै दमका लागि थुप्रै औषधिहरू चलाइयो।
धनाढ्य अम्बानीका छोरा अनन्तको दोस्रो पटक इन्गेजमेन्ट
धनाढ्य अम्बानीका छोरा अनन्तको दोस्रो पटक इन्गेजमेन्ट उनले ३ साताअघि आफ्नी प्रेमिका राधिका मर्चेन्टसँग परम्परागत रुपमा रोका (इन्गेजमेन्ट) गरेका थिए। उनीहरूको राजस्थानस्थित श्रीनाथजी मन्दिरमा रोका भएको थियो। 
सुर्योदय अगाडि नै किन भुइँमा झर्छ पारिजात ?
सुर्योदय अगाडि नै किन भुइँमा झर्छ पारिजात ? रातको सन्नाटामा बोटै भरी फूल फुल्दछन्, तर सूर्योदय हुनुअगावै सबै झरी पनि हाल्छन् । शायद सूर्यलाई तिरस्कार गर्छन् यी फूलहरू । अनेक देवदेवीको प्रिय यो फूल बटुल्न साँझैदेखि पारिजातको बोटमुनितिर चोखो कपडा वा नाङ्लो ओछ्याउने प्रचलन छ ।
जाडोमा अमलाको मुरब्बा स्वास्थ्यका लागि निकै फाइदाजनक
जाडोमा अमलाको मुरब्बा स्वास्थ्यका लागि निकै फाइदाजनक गुणले भरिपूर्ण अमला शरीरको रोग प्रतिरोधी क्षमता बढाउन पनि सहयोगी हुन्छ । अमला आँखा र पाचनका लागि पनि निकै फाइदाजनक छ ।
कपालमा पर्ने चायाको लागि घरमै गर्नुहोस् आयुर्वेदिक उपचार
कपालमा पर्ने चायाको लागि घरमै गर्नुहोस् आयुर्वेदिक उपचार चायाबाट छुटकारा पाउन घरमै आयुर्वेदिक उपायहरू अपनाउन सकिन्छ । जसको प्रयोग गर्न सजिलो तथा पैसा खर्च पनि नहुने हुन्छ ।
जाडो महिनामा बदाम खानुका फाइदाहरु
जाडो महिनामा बदाम खानुका फाइदाहरु बदाममा प्रोटिन, फाइबर र अन्य भिटामिन राम्रो मात्रामा पाइन्छ, जसले गर्दा शरीरलाई धेरै रोगबाट बचाउँछ। जाडोमा बदाम खाँदा शरीरलाई उर्जा पनि मिल्छ । यसलाई स्न्याक्सका रुपमा पनि खान सकिन्छ ।
खाने खानादेखि छानासम्म, नानादेखि गानासम्म फेरिँदैछ राउटे समुदायको जीवनशैली
खाने खानादेखि छानासम्म, नानादेखि गानासम्म फेरिँदैछ राउटे समुदायको जीवनशैली कुनै दिन ‘पैसा छोए पाप लाग्छ’ भन्ने राउटे आजभोलि अन्नसँग सागम्री साट्नभन्दा पैसामा साट्न सजिलो मान्न थालेका छन् । उनीहरु आजभोलि चाहीँ तस्वीर खिचेकोसमेत पैसा माग्न थालेका छन् ।
Weather Update