Kath khabar
मनाङवासी यार्सागुम्बा टिप्न हिमाली भेगतर्फ
मनाङवासी यार्सागुम्बा टिप्न हिमाली भेगतर्फ असार पहिलो हप्तासम्म यार्सा सङ्कलन गरिनेछ। मनाङ बाहिरबाट यार्सागुम्बा तथा अन्य जडीबुटी सङ्कलन र खरिद गर्न आउने व्यक्तिले अनिवार्यरूपमा कोभिड-१९ विरुद्धको खोप लगाएको परिचयपत्र लिएर आउनुपर्ने छ।
शुक्र अस्त र मलमासजस्ता अशुद्ध समयका बेलामा शास्त्रले निषेध गरेका कर्म नगर्न अनुरोध
शुक्र अस्त र मलमासजस्ता अशुद्ध समयका बेलामा शास्त्रले निषेध गरेका कर्म नगर्न अनुरोध गत चैत १७ गते शुक्रबारदेखि गुरुअस्त भई यही वैशाख १५ गते शुक्रवार उदय हँदैछ । त्यसैले चैत १७ गतेदेखि नै कुनै कामना राखेर गरिने कर्म नगर्न परिषद्ले विज्ञप्तिमार्फत आह्वान गरेको हो ।
बच्चालाई मोबाइलको लतबाट कसरी छुटाउने  ?
बच्चालाई मोबाइलको लतबाट कसरी छुटाउने ? छोराछोरीलाई फोनबाट टाढा राख्न अभिभावक आफैंले मोबाइलबाट टाढा बस्नुपर्छ । वास्तवमा बच्चाहरूले आफ्ना आमाबाबुबाट सबै राम्रा र खराब बानीहरू सिक्छन् ।
पृथ्वीमा पहिलो विवाह कसले गरे, कसरी बनाइयो विवाहको नियम ?
पृथ्वीमा पहिलो विवाह कसले गरे, कसरी बनाइयो विवाहको नियम ? हिन्दू धर्ममा मनु र शतरूपालाई पृथ्वीको पहिलो मानव मानिन्छ। पृथ्वीमा पहिलो पटक आमनेसामने हुँदा दुवैलाई ब्रह्माबाट प्राप्त संस्कार र पारिवारिक ज्ञानबाट वैवाहिक जीवनमा प्रवेश गर्ने दिशा प्राप्त भयो ।
लैङ्गिक हिंसा विरुद्धको एउटा आवाज हो नारी दिवस
लैङ्गिक हिंसा विरुद्धको एउटा आवाज हो नारी दिवस देशको आधाभन्दा बढि संख्यामा रहेका नारीहरू अझै २१औं शताब्दीको वैज्ञानिक युगमा समेत गरिबी, अन्धविश्वास, अशिक्षा र विभेदपूर्ण कानुनका कारण जबरजस्ती करणी, यौन दुर्व्यवहार, एसिड आक्रमण, आगो लगाउने तथा सामाजिक अपहेलना जस्ता व्यवहार सहन नेपाली महिलाहरू बाध्य भएका छन् ।
घरमा लाफिङ कसरी बनाउने ?
घरमा लाफिङ कसरी बनाउने ?
आज प्रणय दिवस मनाइँदै, यो दिवस मनाउनुको पछाडि यस्तो छ कारण
आज प्रणय दिवस मनाइँदै, यो दिवस मनाउनुको पछाडि यस्तो छ कारण प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको विश्वास गरिन्छ ।
Weather Update