श्रीलङ्कामा २ महिनामा १५ हजारभन्दा बढी डेंगीका बिरामी
शुक्रबार, फागुन ११, २०८०

काठमाडौँमा वर्षा, विदेशी विमान अवतरण हुन सकेनन्
बिहीबार, फागुन १०, २०८०
आज राति पनि वर्षाको सम्भावना छ । भोलि शुक्रबारदेखि देशको पश्चिमभेगबाट मौसम क्रमिक रुपमा सुधार हुदै जाने छ।

तमोर ‘कोरिडोर’ बाट जोडिए नेपाल, भारत र चीन
बिहीबार, फागुन १०, २०८०
विसं २०६५ मा तमोर कोरिडोर निर्माण थालिएको थियो । २०६७ सालमा यो सडकलाई राष्ट्रिय गौरवको प्राथमिकता प्राप्त आयोजना घोषित गरी निर्माण अघि बढाइएको थियो । चीनसँग सडक सञ्जालले जोडिएसँगै ओलोङचुङगोलाका स्थानीय उत्साहित भएका फक्ताङलुङ गाउँपालिका-७ ओलाङचुगोलाका वडा सदस्य टासी शेर्पाले बताउनुभयो ।

कामपाले निःशुल्क उपचारका लागि ल्याएको अनलाइन प्रणालीमा ४१ अस्पताल र ३२३ शय्या आबद्ध
बुधबार, फागुन ९, २०८०
लक्षित वर्गको निःशुल्क उपचारलाई प्रणालीमा आधारित, व्यवस्थित, प्रभावकारी र पारदर्शी बनाउन जारी गरिएको कार्यविधिमा कामपाको प्रमुख बालेन्द्र साहको संयोजकत्वमा निर्देशक समितिको गठन भइसकेको छ । समितिमा महानगरका उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित सरोकारवाला कार्यालयका प्रतिनिधिहरू सदस्य रहनुभएको छ ।
साताको लोकप्रीय