Kath Khabar
सात दिनभित्र ललिता निवास क्षेत्रको सरकारी जग्गा खाली गर्न काठमाडौं महानगरको आग्रह
सात दिनभित्र ललिता निवास क्षेत्रको सरकारी जग्गा खाली गर्न काठमाडौं महानगरको आग्रह विशेष अदालत, काठमाडौंको उक्त फैसलाबाट जफत (सरकारी) भएको काठमाडौं महानगरपालिका वडा नं.४ बालुवाटारस्थित ललिता निवास क्षेत्रको सरकारी सम्पत्तिको संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गर्न यो सूचना प्रकाशित गरिएको छ ।’
वीरगन्जमा अनिश्चितकालीन निषेधाज्ञा जारी
वीरगन्जमा अनिश्चितकालीन निषेधाज्ञा जारी रौतहटको इशनाथ नगरपालिकाको झडपको विरोधमा सोमबार हिन्दू समाजले निकालेको प्रदर्शनका क्रममा दुई पक्षबीच वीरगन्जमा झडपको स्थिति सिर्जना भएको थियो ।
दोलखामा भूकम्पको धक्का
दोलखामा भूकम्पको धक्का
कोरियन भाषा परीक्षा आजदेखि, एक दिनमा पाँचवटा सिफ्ट
कोरियन भाषा परीक्षा आजदेखि, एक दिनमा पाँचवटा सिफ्ट परीक्षामा चिट चोर्ने, नक्कल गरेकोलगायतका अवाञ्छित गतिविधि गरेको भेटिएमा परीक्षा रद्द गर्नुकासाथै चार वर्षसम्मका लागि परीक्षामा समावेश हुन निषेध गरिने कार्यालयले जनाएको छ ।
Weather Update