एलोन मस्कले गरे ट्विटरमा पढ्न पाउने ट्विटको संख्या सीमित गर्ने घोषणा
आइतबार, असार १७, २०८०

अवैध बाटोबाट अमेरिका पुगेका १७८ नेपालीलाई नेपाल फर्काइयो
शुक्रबार, असार १५, २०८०
यसरी अमेरिका छिर्ने क्रममा कतिपय बेपत्ता हुने गरेको र कतिपयको अंगभंग तथा ज्यान समेत जाने गरेको पाइन्छ।प्रहरीका अनुसार नेपालबाट अवैध रूपमा अमेरिका छिर्नेले मुख्यतया ४ वटा बाटो प्रयोग गर्ने गरेको पाइन्छ।

१७ वर्षीय अश्वेत मूलका किशोर प्रहरीको गोलीले मारिए पछि फ्रान्स अशान्त
बिहीबार, असार १४, २०८०
अश्वेत मूलका नाहेल एम नामका ती किशोर माथि पश्चिम पेरिसको नान्तेरेमा ट्राफिक स्टपमा प्रहरीले गोली हानेको थियो।अहिलेसम्म १८० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने १७० प्रहरी घाइते भएका छन्।

साउदी अरबको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा १ नेपाली सुरक्षागार्ड सहित बन्दुकधारीको मृत्यु
बिहीबार, असार १४, २०८०
समाचार अनुसार कारमा सवार १ व्यक्ति जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास अगाडि बन्दुक लिएर ओर्लिएका थिए । त्यसपछि सुरक्षाकर्मीहरुले उनलाई नियन्त्रणको प्रयास गर्दा गोली चलेको थियो ।
प्रतिनिधिसभाबाट बहुमतले पारित भयो आर्थिक वर्ष ०८०/८१ को बजेट
बुधबार, असार १३, २०८०
विनियोजन विधेयक २०८० पारित गरियोस् भन्ने प्रस्तावको पक्षमा १४७ मत र विपक्षमा १०८ मत खसेको छ। आजको प्रतिनिधिसभा बैठकमा २५५ सांसदहरुको उपस्थिति थियो।

काभ्रेको ५० प्रतिशत खानेपानीको स्रोतमा भेटियो दिसाजन्य किटाणु
मंगलबार, असार १२, २०८०
कार्यालयले पातलो चौलानीको पानीजस्तो पखाला लाग्ने, खान–पिउन नसकी झन् बिरामी भएमा, दिसामा रगत देखिएमा, तारन्तार वान्ता भएमा, बालबालिका ज्यादै तिर्खाएमा, उच्च मात्रामा ज्वरो आएमा, धेरैपटक पातलो दिसा गरेमा उपचारार्थ तुरुन्तै स्वास्थ्य संस्थामा जान तथा लैजान अपिलसमेत गरेको छ।

काठमाडौं महानगरले टिसर्ट, झोलादेखि मोटरसाइकलमा स्टिकर टाँसेर गरिने विज्ञापनमा पनि कर लगाउने
आइतबार, असार १०, २०८०
आज नगरसभामा प्रस्तुत गरेको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक, २०८० सो व्यवस्था गरेको छ ।

राक्सिराङ गाउँपालिकाले बसाइँ सरेर आउनेलाई घर उपहार दिने
आइतबार, असार १०, २०८०
आगामी आर्थिक वर्षको नीति कार्यक्रम मार्फत् दुर्गम भेगबाट बसाइँसराइँ गरी अन्यत्र जाने प्रवृत्तिलाई निरूत्साहित गरी अन्यत्रबाट गाउँपालिका आउनेलाई घर उपहार दिने कार्यक्रम ल्याएको हो।

बालेनले तोके महानगर भित्र नयाँ कर दर
आइतबार, असार १०, २०८०
महानगरले ८ करोडसम्मको सम्पत्तिमा ०.३०० प्रतिशतमा ६० हजार कर थप भई ८४ हजार ५ सय रुपैयाँ र १० करोड रुपैयाँसम्मको सम्पत्तिमा ०.४५० प्रतिशतमा ९० हजार रुपैयाँ थप गरी १ लाख ७४ हजार ५ सय रुपैयाँ कर तिर्नुपर्ने व्यवस्था गरेको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरमा बयान दिने मिटरब्याजीहरु बढ्न थाले
आइतबार, असार १०, २०८०
जनचेतना र सुरक्षाको दृष्टिले कमजोर मधेशका जिल्लाहरूमा त अनुचित लेनदेनको डरलाग्दो अवस्था पहिलेदेखि नै खुलेको हो ।

टाइटानिक देखाउन गएको पनडुब्बीको भग्नावशेष फेला पर्यो, सबै यात्रुको मृत्यु भएको पुष्टि
शुक्रबार, असार ८, २०८०
भग्नावशेषको प्रारम्भिक विश्लेषणले टाइटन पनडुब्बी विस्फोटका कारण डुबेको सुझाव दिएको छ। यस्तो अवस्थामा यसको उपकरण वा अक्सिजन ट्याङ्कीमा विष्फोट हुन सक्ने आशंका गरिएको छ ।
साताको लोकप्रीय