Kath Khabar
सलमान खानलाई ज्यान मार्ने धम्की दिने ग्याङ्स्टर विक्रम यूएईबाट पक्राउ
सलमान खानलाई ज्यान मार्ने धम्की दिने ग्याङ्स्टर विक्रम यूएईबाट पक्राउ विक्रम बरार पञ्जाबी गायक सिद्धु मुसेवालाको हत्यामा पनि संलग्न थिए र त्यसपछि उनी फरार थिए । उनी दुबईमा बसेर ग्याङ्स्टर लरेन्सको गिरोह चलाइरहेका थिए ।
तोकिएको समयभित्रै आफ्नो व्यवसायको कर बुझाउन कामपाको आग्रह
तोकिएको समयभित्रै आफ्नो व्यवसायको कर बुझाउन कामपाको आग्रह व्यावसायिकरुपमा गाडीको पार्किङ प्रयोजनका लागि भवन निर्माण गरेमा भवन निर्माण सम्पन्न भएको मितिले पार्किङ प्रयोग हुने क्षेत्रको १० वर्षसम्म सम्पत्ति कर छुट हुने जनाइएको छ ।
इक्वेडरको मान्टा सहरका मेयरको गोली हानी हत्या
इक्वेडरको मान्टा सहरका मेयरको गोली हानी हत्या ३८ वर्षीय इन्ट्रिआगो गत फेब्रुअरीमा मान्टा सहरको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए। आक्रमण हुँदा  उनी केही सार्वजनिक कामको निरीक्षण गरिरहेका थिए। एउटा ट्रकमा आएका बन्दुकधारीले मेयर इन्ट्रिआगो र छेउमा उभिएकी एक जना महिलालाई गोली हानेका थिए। आक्रमणमा ती महिलाको पनि मृत्यु भएको छ।
विमानस्थलको सिसिटिभी आइएमएसको कब्जामा !
विमानस्थलको सिसिटिभी आइएमएसको कब्जामा ! सरकारले २०६७ सालमा मल्होत्रा, विमल पोद्दार मोहन आचार्य साझेदार रहेको तत्कालीन रसुवा केडी जेभीसँग वार्ता गरी सम्झौताको आधार तयार गर्न प्राधिकरण व्यवस्थापनलाई निर्देशन दिएको थियो। यो समूहले २०६९ सालमा विमानस्थलको बाह्य व्यवस्थापका लागि अनुमति पाएको हो।
दिल्ली उच्च अदालतले तहल्का डटकमलाई २ करोड क्षतिपूर्तिको आदेश
दिल्ली उच्च अदालतले तहल्का डटकमलाई २ करोड क्षतिपूर्तिको आदेश तहल्का डटकमका दुईजना पत्रकारले प्रतिरक्षा उपकरण उत्पादक बेलायती कम्पनीका नक्कली बजार प्रतिनिधि बनेर स्टिङ अप्रेसन गरेका थिए । उनले एक सिसी ब्ल्यु लेबल ह्विस्की र १० लाख रुपैयाँ घुस मागेको श्रव्य सामग्री तहल्काले प्रसारण गरेको थियो ।
फिफा महिला विश्वकप २०२३ मा न्युजिल्यान्डको विजयी शुरुवात
फिफा महिला विश्वकप २०२३ मा न्युजिल्यान्डको विजयी शुरुवात घरेलु मैदान इडेन पार्कमा भएको उद्घाटन खेलमा न्युजिल्यान्डले नर्वेलाई १-० गोलले हरायो । न्युजिल्यान्डका लागि खेलको ४८ औँ मिनेटमा हाना विलकिनसनले गोल गरिन् । यो जितसँगै समूह 'ए' मा रहेको न्युजिल्यान्डले ३ अङ्क जोडेको छ ।
युरोप र अमेरिकासँगै चीनमा पनि अत्यधिक गर्मी, ५२.२ डिग्री सेल्सियस पुग्यो तापक्रम
युरोप र अमेरिकासँगै चीनमा पनि अत्यधिक गर्मी, ५२.२ डिग्री सेल्सियस पुग्यो तापक्रम त्यहाँ अझै ५ दिन तापक्रम यस्तै रहने चेतावनी दिइएको छ । यसअघि सन् २०१५ मा चीनको आयडिंग क्षेत्रमा तापक्रम ५० डिग्री सेल्सियस भन्दा धेरै मापन भएको थियो ।
Weather Update