Kath Khabar
सिंहदरबारभित्रका कर्मचारीको सरुवा गर्न सुरु
सिंहदरबारभित्रका कर्मचारीको सरुवा गर्न सुरु सिंहदरबार वरिपरिका आठजना शाखा अधिकृतको पनि दुर्गमका स्थानीय तहमा सरुवा भएको छ । गृह मन्त्रालय वा अन्तर्गतका कार्यालयमा कार्यरत शाखा अधिकृत सुशीलकुमार भण्डारीको सिदिङ्वा गाउँपालिका, ताप्लेजुङसहित गृहकै अन्य तीनजना शाखा अधिकृतको विभिन्न स्थानीय तहमा सरुवा भएको छ ।
आज आकाशमा सुपरमुन देखिँदै
आज आकाशमा सुपरमुन देखिँदै जब चन्द्रमा पृथ्वीको परिक्रमा गर्दा धेरै नजिक आउँछ तब सुपरमुन हुन्छ र यस समयमा पूर्णिमा पनि हुन्छ। तर अगस्ट सुपरमुनका हिसाबले निकै विशेष छ, किनकि यस महिना २ वटा सुपरमुन देखिनेछन्। सुपरमुन बाँकी पूर्णिमाको तुलनामा करिब ८ प्रतिशत ठूला देखिन्छन्।
यहि महिना देखि एमसीसी कार्यान्वयन शुरु हुने
यहि महिना देखि एमसीसी कार्यान्वयन शुरु हुने एमसीसीका कार्यक्रमहरू शुरु भएको ५ वर्षभित्र सम्पन्न भइसक्नुपर्छ अन्यथा पैसा फिर्ता जान्छ। अर्थात् सन् २०२८ को अगस्टमा आयोजना सम्पन्न भइसक्नु पर्नेछ।
अमेरिकाको डेल्टा एयरलाइन्समा यात्रा गरिरहेका आमाछोरी माथी ९ घण्टा सम्म यौन दुर्ब्यबहार
अमेरिकाको डेल्टा एयरलाइन्समा यात्रा गरिरहेका आमाछोरी माथी ९ घण्टा सम्म यौन दुर्ब्यबहार ९ घण्टाको लामो उडानमा आमा छोरीको छेउमा बसेका यात्रुले यौन दुव्र्यवहार गरेको आरोप छ । यस सम्बन्धमा परेको मुद्दामा डेल्टा एयरलाइन्सको विमानमा सवार यात्रुले कम्तीमा १० पटक मदिरा (भोड्का) सेवन गरेको र पूर्ण मादक पदार्थ सेवन गरेको दाबी गरिएको छ ।
पाकिस्तानको इस्लामिक पार्टीले गरेको र्‍यालीमा आत्मघाती विस्फोटमा ४४ जनाको ज्यान गयो
पाकिस्तानको इस्लामिक पार्टीले गरेको र्‍यालीमा आत्मघाती विस्फोटमा ४४ जनाको ज्यान गयो प्रहरीका अनुसार घाइते सबैको उद्धार गरी अस्पताल पठाइएको छ । १५ जनाको अवस्था गम्भीर छ । विस्फोट हुनुको यकिन कारण खुलेको छैन । तर, प्रहरीले आत्मघाती आक्रमण भएको प्रमाण भेटिएको बताएका छन् ।
मानिसको औसत आयु १२० वर्ष सम्म बढ्न सक्ने वैज्ञानिकको उद्घोष
मानिसको औसत आयु १२० वर्ष सम्म बढ्न सक्ने वैज्ञानिकको उद्घोष “धेरै भन्दा धेरै मानिसहरूले आफ्नो स्वास्थ्य स्थितिबारे जानकारी राखिरहन शरिरमा पहिरिन योग्य उपकरणहरू लगाउनेछन् । यी उपकरणहरू चिकित्सक र अस्पतालहरूसँग जोडिनेछन्।”
थाइल्यान्डको पटका गोदाममा विस्फोट हुँदा ९ जनाको मृत्यु, १०० भन्दा धेरै घाइते
थाइल्यान्डको पटका गोदाममा विस्फोट हुँदा ९ जनाको मृत्यु, १०० भन्दा धेरै घाइते दक्षिणी प्रान्त नारथिवातको सुङ्गाई कोलोक सहरमा भवन निर्माणको काम भइरहेका बेला वेल्डिङका कारण विस्फोट भएको अनुमान गरिएको छ ।
पानी जहाज कम्पनीको लागि कोरियाले खुलायो भाषा परीक्षाको आवेदन
पानी जहाज कम्पनीको लागि कोरियाले खुलायो भाषा परीक्षाको आवेदन इच्छुक नेपाली कामदारले यही साउन २० गतेदेखि २४ गतेसम्म अनलाइन आवेदन दर्ता गर्न सक्ने र भाषा परीक्षा असोज १ गतेदेखि हुने ईपीएस कोरिया शाखाले जनाएको छ ।
Weather Update