
अमेरिकाको क्यालिफोर्नियामा विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु
आइतबार, असार २४, २०८०
रिभरसाइड काउन्टी सेरिफ विभागका अनुसार लस एन्जलसबाट करिब १ सय ५० किलोमिटर दक्षिण-पश्चिममा रहेको दक्षिण-पश्चिमी रिभरसाइड काउन्टीको सहर मुरिएटामा विमान दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ।
1688887694.jpg)
१ सय २० देशमा प्रतिबन्धित ‘क्लस्टर बम’ युक्रेन पठाउँदै अमेरिका
आइतबार, असार २४, २०८०
विमानबाट खसालिने वा जमिनबाटै प्रक्षेपण गर्न सकिने यो अस्त्रबाट साना बमहरू निस्किन्छन् । युक्रेनका नेताहरुले अमेरिकी यो कदमको स्वागत गरेका छन् । तर, रुसले भने यसको कडा विरोध गरेको छ ।

मुसलधारे वर्षाका कारण पाकिस्तानको लाहोरमा १७ जनाको मृत्यु, ५० जनाभन्दा धेरै घाइते
शुक्रबार, असार २२, २०८०
पूर्वी पञ्जाब प्रान्तको प्रान्तीय राजधानी लाहोरमा विगत ३० वर्षयताकै सबैभन्दा धेरै २ सय ९१ मिलिमिटर वर्षा भएको छ । ठूलो वर्षापछि डुबेर, भत्किएका भग्नावशेषमा पुरिएर र करेन्ट लागेर उनीहरुको ज्यान गएको पाकिस्तानको उद्धार विभागले जनाएको छ ।

नेपाल नेत्रज्योति संघ र ललितपुर महानगरबीच सम्झौता, ज्येष्ठ नागरिकको घरघरमै आँखा उपचार
मंगलबार, असार १९, २०८०
ललिता निवासको जग्गामा बनेका संरचना हटाउन काठमाडौं महानगरले दियो ७ दिने अल्टिमेटम
आइतबार, असार १७, २०८०
उक्त निर्देशनलाई अटेर गरे महानगर प्रहरीले हटाउने चेतावनी समेत महानगरले दिएको छ ।
साताको लोकप्रीय