जी-२० शिखर सम्मेलन आज सकिँदै
आइतबार, भदौ २४, २०८०
मोरक्कोमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या दुईहजार नाघ्यो
आइतबार, भदौ २४, २०८०
सयौं भवन भत्किँदा हजारौं मानिस घरबारविहीन भएका छन् । अल जजिराका अनुसार मोरक्कोमा ३ दिने राष्ट्रिय शोकको घोषणा गरिएको छ ।
मोरक्कोमा शक्तिशाली भूकम्प : कम्तिमा ६३२ को मृत्यु
शनिबार, भदौ २३, २०८०
मोरोक्कन सरकारले आफ्ना नागरिकहरूलाई रक्तदान गर्न पनि आह्वान गरेको छ। घाइतेको उपचारका लागि आवश्यक पर्ने हुँदा रक्तदान गर्न मोरोक्कोको ब्लड ट्रान्सफ्युसन एन्ड हेमाटोलोजी सेन्टरले आह्वान गरेको हो।
काठमाडौं महानगरको झण्डा ओढाएर वडाअध्यक्ष रिजालप्रति श्रद्धाञ्जली अर्पण
बिहीबार, भदौ २१, २०८०
उनको पार्थिव शरीरलाई दिउँसो २ः३० बजे दाहसंस्कार गर्ने कार्यक्रम रहेको छ ।
काठमाडौं-१६ का अध्यक्ष मुकुन्द रिजालको निधन
बिहीबार, भदौ २१, २०८०
उनको पार्थिक शरीरलाई श्रद्धाञ्जली दिनका लागि बिहान ११ बजेदेखि राष्ट्रिय सभा गृहमा राखिनेछ ।
सरकारले ३ दिन संविधान दिवस मनाउने
आइतबार, भदौ १७, २०८०
असोज २, ३ र ४ गते ३ दिनसम्म विभिन्न समारोहका साथ संविधान दिवस मनाउने कार्यक्रम आजको बैठकले निर्णय गरेको छ ।
एक साताअघि नै भएको थियो बालेनलाई पुत्री लाभ
आइतबार, भदौ १७, २०८०
एउटा छोरीको निधन र अर्को छोरी बिरामी भएको पिडा साह दम्पत्तिमा छ । त्यसैले त्यहि झोकमा बालेनले उक्त आक्रोशपूर्ण स्टाटस लेखेको देखिन्छ ।
काठमाडौं महानगरका मेयर बालेन्द्र साहलाई पुत्रीलाभ
आइतबार, भदौ १७, २०८०
सविनाले छोरीलाई जन्म दिएको उनको पारिवारिक स्रोतले पुष्टि गरेको छ ।
साताको लोकप्रीय

