Kath Khabar
अनुमतिविना सीमा पार गरी उत्तर कोरिया पुगेका अमेरिकी नागरिक हिरासतमा
अनुमतिविना सीमा पार गरी उत्तर कोरिया पुगेका अमेरिकी नागरिक हिरासतमा यो क्षेत्र २ वटा कोरियालाई छुट्याएको विश्वको सबैभन्दा धेरै सुदृढ क्षेत्रमध्येको एक हो । यस क्षेत्रमा बारुदी सुरुङ र करेन्ट प्रवाह गरिएको काँडेतार हुन्छ भने क्यामेरा मार्फत पनि निगरानी भइरहेको हुन्छ ।
सिनामंगलमा शंकास्पद वस्तु भेटियो
सिनामंगलमा शंकास्पद वस्तु भेटियो शंकास्पद वस्तु फेला परेको स्थान वरपरको क्षेत्रलाई नियन्त्रणमा लिइएको काठमाडौंका प्रहरी प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए । अनुसन्धानपछि आवश्यक परे नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइने उनले बताए ।
दक्षिण कोरियामा बाढीले ३९ जनाको मृत्यु 
दक्षिण कोरियामा बाढीले ३९ जनाको मृत्यु  यसरी बाढी र पहिरो आउनुका अन्य धेरै कारणहरू भए पनि जलवायु परिवर्तन मुख्य कारण रहेको विज्ञले बताउँदै आएका छन् ।
क्यालिफोर्नियामा अहिलेसम्मकै उच्च तापक्रम ५३.३३ डिग्री सेल्सियस रेकर्ड
क्यालिफोर्नियामा अहिलेसम्मकै उच्च तापक्रम ५३.३३ डिग्री सेल्सियस रेकर्ड राष्ट्रिय मौसम सेवाले आइतबार डेथ भ्यालीको फर्नेस क्रिकमा ५३.३३ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरेको जनाएको छ। १० जुलाई, १९१३ मा डेथ भ्यालीको फर्नेस क्रिक र्यान्चमा पृथ्वीमा अहिलेसम्म कै उच्च तापक्रम ५६.७ डिग्री सेल्सियस थियो।
अमेरिकामा अत्यधिक तापक्रम सहितको उष्णलहर झण्डै ११ करोड ३० लाख नागरिक प्रभावित
अमेरिकामा अत्यधिक तापक्रम सहितको उष्णलहर झण्डै ११ करोड ३० लाख नागरिक प्रभावित मानिसहरूले चिसोका लागि प्रयोग गर्ने वातानुकूलन उपकरण (एसी)को प्रयोगका कारण टेक्सस राज्यमा ऊर्जाको खपतमा नयाँ कीर्तिमान बनेको छ।
हलिउडका झन्डै १ लाख ६० हजार कलाकारले गरे आन्दोलनको घोषणा
हलिउडका झन्डै १ लाख ६० हजार कलाकारले गरे आन्दोलनको घोषणा उचित पारिश्रमिक तथा प्रसारण संस्थाहरूले गर्ने कमाइको भागबन्डा हुनुपर्ने उनीहरूको माग छ । साथै फिल्म उद्योगमा एआई र एनिमेशनको बढ्दो प्रयोगले कलाकार विस्थापित हुनु परेको गुनासो गरेका छन् ।
भारतले आज चन्द्रयान-३ रकेट प्रक्षेपण गर्दै
भारतले आज चन्द्रयान-३ रकेट प्रक्षेपण गर्दै भारतले सन् २०१९ मा प्रक्षेपण गरेको चन्द्रयान-२ चन्द्रमामा अवतरण हुन सकेको थिएन । चन्द्रयान-३ अभियानका लागि झन्डै ८ करोड डलर खर्च हुने अनुमान छ ।
Weather Update