काठमाडौंको डल्लुमा हिँडिरहेको अवस्थामा महिलाको सुन लुट्ने व्यक्ति पक्राउ
बुधबार, जेठ १०, २०८०

भोलि काठमाडौं उपत्यकामा सार्वजनिक बिदा
बुधबार, जेठ १०, २०८०
मन्त्रालयले आज एक सूचना जारी गर्दै रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाको तीन जिल्लाहरूमा सार्वजनिक बिदा दिएको जनाएको छ ।

आफ्नो रेकर्ड अरुले तोडिदिएपछि पुनः सगरमाथा पुगेर नयाँ कीर्तिमान राखे कामरिताले
मंगलबार, जेठ ९, २०८०
योसँगै उनले यसअघिको सबैभन्दा बढी पटक सगरमाथा आरोहण गर्ने आफ्नै कीर्तिमान तोडेका छन् । यो वर्षको वसन्त ऋतुमा उनको यो दोस्रो पटकको आरोहण हो । यसअघि जारी सिजनमा यही मे १७ मा उनले २७औँ पटक सगरमाथा आरोहण गरेका थिए ।
पपुवा न्युगिनीका प्रधानमन्त्रीले भारतका प्रधानमन्त्री मोदीको खुट्टा ढोगेर सम्मान व्यक्त गरे
सोमबार, जेठ ८, २०८०
मोदी पपुवा न्यू गिनी भ्रमण गर्ने पहिलो भारतीय प्रधानमन्त्री हुन्। जापानमा भएको समूह ७ देशको शिखर सम्मेलनमा सहभागी भएर उनी यहाँ आइपुगेका हुन् ।
1684747683.jpg)
'निर्भाना'का दिवङ्गत गायक कर्ट कबेनले फुटाएको गितार झन्डै ६ लाख डलरमा लिलाम
सोमबार, जेठ ८, २०८०
उक्त गितारको लिलामी मूल्य ६०,००० देखि ८०,००० अमेरिकी डलर राखिएको थियो। तर उक्त गितार ५,९६,००० हजार डलरमा बिक्री हुनुलाई जुलिएन्स् अक्शनले ‘अद्भुत’ भनेको छ। विद्यमान सटही दरका आधारमा त्यति रकम नेपाली रुपैयाँ ७ करोड ८६ लाख जति हुन्छ।

एल साल्भाडोर स्टेडियममा भागदौड हुँदा बाह्र जनाको मृत्यु
आइतबार, जेठ ७, २०८०
स्टेडियमले दुई लोकप्रिय एल साल्भाडोरको प्रिमियर डिभिजन टोलीहरू बीचको क्वार्टर फाइनल खेल आयोजना गरिरहेको थियो। अलियान्जा र एफएएसएल साल्भाडोरका लोकप्रिय फुटबल टोली हुन् ।
ट्राफिक प्रहरीको लापसे चेकिङ : पाँच जना मोटरसाइकल चालक नियन्त्रणमा
शनिबार, जेठ ६, २०८०
नियन्त्रणमा आएका सबैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त कीर्तिपुर पठाइएको छ ।

उत्तरपूर्वी मेक्सिकोमा अपहरणमा परेका ११ बालबालिका सहित ४९ आप्रवासीको उद्धार
शुक्रबार, जेठ ५, २०८०
उद्धार गरिएका १९ होन्डुरसका १८ देखि ३५ वर्ष उमेर समूहका नागरिक छन् भने, १४ हाइटी, ७ भेनेजुएला, ६ साल्भाडोरन, २ ब्राजिलियन र १ क्युबाली रहेका जनाएको छ। अपहरित व्यक्तिसँग प्रतिव्यक्ति १,५०० अमेरिकी डलरका दरले फिरौतीको माग गरिएको थियो ।

कर्नाटकको मुख्यमन्त्री सिद्धरामैया हुने कांग्रेसको घोषणा
बिहीबार, जेठ ४, २०८०
सिद्धरामैया सन् २०१३ देखि २०१८ सम्म कर्नाटकका मुख्यमन्त्री रहेका थिए । सिद्धरामैयाले हालसम्म १२ वटा चुनाव लडेका छन्, जसमध्ये उनले ९ वटा जितेका छन् ।
साताको लोकप्रीय