पाकिस्तानमा आर्थिक सङ्कट गहिरिँदा कुटनीतिक कर्मचारीको तलब रोकियो
बिहीबार, जेठ ४, २०८०

जब आगोमाथि नाङ्गो पैतालाले नाच्दै उफ्रिए......
बुधबार, जेठ ३, २०८०
तर खली खुवाउने कार्य सम्पन्न भएपछि भुङ्ग्रोमा नाच्नेको पैतालामा आगोले पोलेको कुनै सङ्केत नदेखिँदा हेर्नेहरू चकित परे ।

चीनमा डुंगा पल्टिदा ३९ जना बेपत्ता
बुधबार, जेठ ३, २०८०
बिहान करिब ३ बजे भएको घटनापछि उक्त निर्देशन दिँदै सम्बन्धित विभागहरूलाई आपतकालीन प्रतिक्रिया संयन्त्रलाई तत्काल सक्रिय गर्न आग्रह गरेका हुन्। उक्त घटनामा हालसम्म १७ चिनियाँ, १७ इन्डोनेसियाली र ५ फिलिपिन्स नाविक सहित ३९ जना बेपत्ता भएका छन्।

आज ३०औँ मदन-आश्रित स्मृति दिवस
बुधबार, जेठ ३, २०८०
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले बुधबार ३० औँ मदनआश्रित स्मृति दिवस मनाउने भएको छ ।

न्युजिल्याण्डको छात्रावासमा आगलागी हुँदा ६ जनाको मृत्यु ३० बेपत्ताको खोजी जारी
मंगलबार, जेठ २, २०८०
आगलागी नियन्त्रणका लागि २० वटाभन्दा धेरै दमकल प्रयोग गरिएको थियो । आगो निभाइएको छ । आगलागीको कारण खुल्न सकेको छैन । तर कसैले जानाजानी आगो लगाएको हुन सक्ने अनुमान गरिएको खबरमा उल्लेख छ ।

डेट एक्सपायर औषधिले बिरामीको मृत्यु भएको भन्दै ग्रिनसिटी अस्पतालको फार्मेसी तोडफोड
मंगलबार, जेठ २, २०८०

‘डूम्सडे’ मा विश्वास गर्दै २०० भन्दा बढीले सामूहिक ‘आत्महत्या’ गरे, ६०० भन्दा बढी बेपत्ता
आइतबार, वैशाख ३१, २०८०
जहाँ यो घटना भएको थियो, त्यहाँ ६०० भन्दा बढी मानिस बेपत्ता रहेको बताइएको छ । विगतमा यस सम्प्रदायसँग सम्बद्ध व्यक्तिहरु भोकले मर्नेमा सबैभन्दा पहिले बालबालिका रहेको बताउँछन् । शनिबार प्रहरीले थप २२ जनाको शव फेला पारेको छ ।

काठमाडौंभित्र २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा दिने मेयर बालेनको घोषणा
शनिबार, वैशाख ३०, २०८०
काठमाडौंभरी २४सै घण्टा १०२ मा फोन गरेर निःशुल्क एम्बुलेन्स सेवा लिन सकिने शाहले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्।
दक्षिण कोरियामा विद्यालयको छत भत्किँदा १ शिक्षक सहित ११ विद्यार्थी घाइते
शुक्रबार, वैशाख २९, २०८०
सियोलबाट करिब ३२० किलोमिटर दक्षिणमा रहेको येओसुको प्राथमिक विद्यालयको व्यायमशाला भित्रको छत खस्दा सो दुर्घटना भएको हो। दिउँसो १२ः२५ बजेतिर छत भत्किएको थियो ।

पाकिस्तानको सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री इमरान खानलाई तत्काल रिहा गर्न निर्देशन
शुक्रबार, वैशाख २९, २०८०
पाकिस्तानका मुख्य न्यायाधीश उमर अता बन्दियालले पीटीआई नेता खानलाई इस्लामाबाद उच्च अदालत परिसरबाट हिरासतमा राख्नु देशको कानुनी प्रणालीको ठूलो अपमान भएको बताएपछि उनलाई अदालतमा उपस्थित हुन आदेश दिइएको थियो ।

पाकिस्तानका पूर्व विदेशमन्त्री कुरैशी पनि पक्राउ
बिहीबार, वैशाख २८, २०८०
पाकिस्तानको सेनाले सैन्य अखडा र सार्वजनिक सम्पत्तिमा आक्रमण गर्ने विरुद्ध कडा कारबाही गर्ने चेतावनी दिएको छ ।पाकिस्तानको एक अदालतले पूर्व प्रधामन्त्री खानलाई गैरकानुनी रूपमा उपहार बेचेकोमा दोषी ठहर समेत गरेको छ ।
साताको लोकप्रीय