Kath Khabar
भोक हडताल गरिरहेका प्यालेस्टाइनी नेता खदिर अदनानको इजरायलको जेलमा मृत्यु 
भोक हडताल गरिरहेका प्यालेस्टाइनी नेता खदिर अदनानको इजरायलको जेलमा मृत्यु  नेता अदनानलाई आतंकवादी समूहमा लागेको, समर्थन गरेको र नागरिकलाई उक्साउने काम गरेको आरोपमा गएको फेब्रुअरी ५ मा पक्राउ गरिएको थियो ।
रवि लामिछानेका चालक दिलबहादुर थापाको निधन
रवि लामिछानेका चालक दिलबहादुर थापाको निधन चितवनमा उपचार सम्भव नभएपछि थापालाई ललितपुरको भैंसेपाटीस्थित् नेपाल मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।
सुडानमा फेरि द्वन्द्व चर्कियो, ३० नेपाली सम्पर्कमा नेपाल फर्काउने तयारी
सुडानमा फेरि द्वन्द्व चर्कियो, ३० नेपाली सम्पर्कमा नेपाल फर्काउने तयारी सुडानमा सन् २०२१ देखि नागरिक सरकारलाई सत्ता हस्तान्तरणको माग गर्दै चलिरहेको संघर्ष अप्रिलमा चर्कियो। मुख्य विवाद सेना र अर्धसैनिक बल ‘आरएसएफ’ को एकीकरणको हो। मन्त्रालयका अनुसार सुडानमा रहेका नेपाली नागरिकहरुसँग निरन्तर सम्पर्कमा रहि कायरोस्थित नेपाली राजदूतावासले विवरण अद्यावधिक तथा उद्धार कार्य जारी राखेको छ ।
वीर अस्पतालको छतको पर्खाल भत्किँदा चारजना घाइते
वीर अस्पतालको छतको पर्खाल भत्किँदा चारजना घाइते पर्खालबाट ईंट्टा खसेर तल्लो तल्लाको टिनमा ठोक्किएर तल कोरिडोरमा हिँड्नेहरुलाई लागेको हो ।
प्रेमी डाक्टरकै घरमा आत्महत्या गरिन् नर्स अनुमाले
प्रेमी डाक्टरकै घरमा आत्महत्या गरिन् नर्स अनुमाले अनुमा बेलाबेलामा सुजनकै घरमा समेत गएर बस्ने गरेकी थिइन् । अनुमाले विवाहका लागि पटकपटक आग्रह गर्दा पनि केटा पक्षले नमाने पछि अनुमाले शनिबार आत्महत्या गरेको उनको पारिवारीक स्रोतले जनाएको छ ।
कृषि पशुधनको लागि ईपीएस परीक्षाको नतिजा (नतिजासहित)
कृषि पशुधनको लागि ईपीएस परीक्षाको नतिजा (नतिजासहित) भाषा परीक्षामा उत्तीर्ण हुनेहरूका लागि २५/१/२०८० देखि ४/२/२०८० सम्म सीप परीक्षण हुनेछ । यो चरण २०२३ मा कृषि पशुधनको क्षेत्रमा ईपीएस मार्फत रोजगारीका लागि दक्षिण कोरिया जानेहरूको लागि स्क्रीनिंग प्रक्रियाको एक हिस्सा हो।
विश्व बैंकद्वारा नेपाललाई १० करोड डलर ऋण सहयोग गर्ने निर्णय
विश्व बैंकद्वारा नेपाललाई १० करोड डलर ऋण सहयोग गर्ने निर्णय नेपालको स्वास्थ्य  गुणस्तर सुदृढीकरणका लागि १० करोड अमेरिकी डलर ऋण सहायता दिने निर्णय गरेको हो। सो निर्णयसँग विश्व बैंकले करिब  १२ अर्ब ९१ करोड ६३ लाख नेपाली रूपैयाँ बराबरको ऋण सहायता दिने भएको हो।
Weather Update