Kath Khabar
आइसिसी विश्वकप लिग-२ का विजेता खेलाडीहरूलाई प्रतिव्यक्ति दुईलाख रूपैयाँ पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा
आइसिसी विश्वकप लिग-२ का विजेता खेलाडीहरूलाई प्रतिव्यक्ति दुईलाख रूपैयाँ पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा "चार खेलमा पूरै विजय हासिल गरेर क्लिनस्वीप गर्नुभएको छ। तपाईहरु यो देशकै गौरव हो, तपाईहरुको कारण देशको प्रतिष्ठा बढेको छ, म सबै नेपालीहरूको तर्फबाट तपाईंहरूलाई हार्दिक बधाइ ज्ञापन गर्दछु ।
आर्थिक संकटबाट निस्कन पाकिस्तानले विदेशी मिसन बन्द गर्दै कर्मचारी कटौती गर्ने
आर्थिक संकटबाट निस्कन पाकिस्तानले विदेशी मिसन बन्द गर्दै कर्मचारी कटौती गर्ने पाकिस्तानको जियो न्युज च्यानलको रिपोर्ट अनुसार प्रधानमन्त्री शहबाज शरीफले विदेश मन्त्रालयलाई विदेशी नियोग, कार्यालय र कर्मचारीको संख्या घटाउन र खर्चमा १५ प्रतिशतले कटौती गर्न अन्य उपायहरू गर्न निर्देशन दिएका छन्।
सलमान रुश्दीलाई आक्रमण गर्ने युवक हादी मतरलाई इरानी फाउन्डेसनद्वारा पुरस्कृत गरिंदै
सलमान रुश्दीलाई आक्रमण गर्ने युवक हादी मतरलाई इरानी फाउन्डेसनद्वारा पुरस्कृत गरिंदै 'द सैटानिक' भर्सेसका जापानी अनुवादक हितोशी इगाराशीको हत्या भएको थियो भने इटालियन अनुवादक र नर्वेजियन प्रकाशक माथि पनि आक्रमण भएको थियो। रुस्दीको प्रशंसा गरेको भन्दै भारतीय मूलकी महिला लेखिका जैनब प्रियामाथि पनि दक्षिण अफ्रिकामा आक्रमण भएको थियो ।
मृत अवस्थामा फेला
मृत अवस्थामा फेला
वैदेशिक रोजगारीका लागि दुबई र कतारमा मोटरसाइकल र ट्याक्सी चालक जान नपाउने
वैदेशिक रोजगारीका लागि दुबई र कतारमा मोटरसाइकल र ट्याक्सी चालक जान नपाउने युएई र कतारमा मोटरसाइकल र ट्याक्सी चालक पदमा श्रमिक पठाउनु सुरक्षित नदेखिएपछि विभागले पूर्वस्वीकृति रोक्ने निर्णय लिएको हो । विभागका अनुसार अर्को निर्णय नभएसम्म यो नियम कार्यान्वयनमा रहने छ ।
युक्रेन युद्धको १ वर्ष पूरा : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनद्वारा देशवासीलाई सम्बोधन
युक्रेन युद्धको १ वर्ष पूरा : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनद्वारा देशवासीलाई सम्बोधन ऐतिहासिक घटनाहरूले उनको देशको भविष्य निर्धारण गर्नेछ र हामी सबै ठूलो जिम्मेवारीमा बाँधिएका छौं। युक्रेनमा रुसको आक्रमण ‘विशेष अभियान’ हो । रुस निरन्तर नाजी धम्कीसँग लडिरहेको थियो।
जापान ड्राइभिङका लागि सबैभन्दा उत्कृष्ट देश, थाइल्याण्ड सबैभन्दा खराब
जापान ड्राइभिङका लागि सबैभन्दा उत्कृष्ट देश, थाइल्याण्ड सबैभन्दा खराब ५० भन्दा बढी देशमा गरिएको अध्ययनमा, जापानमा रगतमा अल्कोहलको सीमा ०.०३ जीरडीएल छ । जापानमा सामाजिक सञ्जालमा ड्राइभिङ सम्बन्धी सकारात्मक भावना छ । जापानको सडक गुणस्तर सूचीमा विश्वमा चौथो स्थानमा छ । जापान ड्राइभिङका लागि मात्र होइन पैदल यात्रुका लागि पनि धेरै सुरक्षित देश हो ।
टर्कीमा ३ मिनेटको अन्तरालमा फेरि २ शक्तिशाली भूकम्प 
टर्कीमा ३ मिनेटको अन्तरालमा फेरि २ शक्तिशाली भूकम्प  टर्कीको प्रकोप तथा आपतकालिन एजेन्सी अफादले स्थानीय समय अनुसार साँझ ८:४४ बजे ६.४ म्यग्नीच्युडको र त्यसको ३ मिनेट पछि ५.८ म्यग्नीच्युडको भूकम्प गएको जनाएको छ।
युक्रेनको राजधानी किभमा अमेरिकी राष्ट्रपति बाइडेन
युक्रेनको राजधानी किभमा अमेरिकी राष्ट्रपति बाइडेन युक्रेनी राष्ट्रपति जेलेन्स्कीले केही मिनेटअघि आफ्नो आधिकारिक टेलिग्राम खातामा अमेरिकी राष्ट्रपतिसँग हात मिलाउँदै गरेको तस्बिर पोस्ट गरेका छन् ।
रामेछाप खिम्तीका तीर्थ श्रेष्ठ सुनकोसीमा डुबेर तीन दिनदेखि बेपत्ता
रामेछाप खिम्तीका तीर्थ श्रेष्ठ सुनकोसीमा डुबेर तीन दिनदेखि बेपत्ता सोलुखुम्बु जानेक्रममा चालक श्रेष्ठ पौडी खेल्न सुनकोसीमा गएको र पौडी खेल्ने क्रममा उनी बेपत्ता भएको प्रहरीका भनाइ छ । उनी चर्चित रियालिटी सो द भ्वोइस अफ नेपाल सिजन ४ मा पनि सहभागी भएका थिए ।
९८ वर्षीय पूर्व राष्ट्रपति जिमी कार्टर अस्पतालको सट्टा बाँकी जीवन घरमा परिवारसँग बस्दै
९८ वर्षीय पूर्व राष्ट्रपति जिमी कार्टर अस्पतालको सट्टा बाँकी जीवन घरमा परिवारसँग बस्दै आर्थिक सङ्कटबाट गुज्रिएको अमेरिकी अर्थतन्त्रलाई गतिशील तुल्याउने देखि इरान सङ्कट, ऐतिहासिक इजिप्ट-इजरायल शान्ति सन्धि गराउनेसम्मको केन्द्रीय भूमिका निर्वाह गरेका पूर्वराष्ट्रपति कार्टर पूर्वअभिनेता तथा क्यालिफोर्नियाका गभर्नर रोनाल्ड रेगनसँग सन् १९८० को चुनावमा पराजित भएका थिए ।
Weather Update