Kath Khabar
जेरुसेलमको अल अक्सा मस्जिदबाट ३५० भन्दा बढी पक्राउ
जेरुसेलमको अल अक्सा मस्जिदबाट ३५० भन्दा बढी पक्राउ नमाज पढ्न बसेका श्रद्धालुलाई लक्ष्य गरेर मस्जिदमा आक्रमणको प्रयास भएको हुनसक्ने भन्दै उनले हिंसा भड्किन नदिन तत्काल कारबाही गरिएको बताएका छन्।
अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प पक्राउ
अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प पक्राउ उनले मंगलबार अपरान्ह म्यान्ह्याटनस्थित फौजदारी अदालतमा आत्मसमर्पण गरेका थिए । उनीहरूलाई गत हप्ता म्यानहट्टन ग्रान्ड ज्युरीले अभियोग लगाएको थियो ।
अमेरिकाको (एफडीए) द्वारा भारतमा उत्पादित आँखाको औषधि प्रयोग नगर्न चेतावनी
अमेरिकाको (एफडीए) द्वारा भारतमा उत्पादित आँखाको औषधि प्रयोग नगर्न चेतावनी समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकामा संक्रमण, अन्धोपन र अन्य जटिलता भएका कम्तीमा ५५ जनामा ​​यो ड्रप जिम्मेवार छ र १ जनाको मृत्यु समेत भएको छ।
इमाडोल–लामाटार सडक विस्तार अन्तिम चरणमा
इमाडोल–लामाटार सडक विस्तार अन्तिम चरणमा गोदावरी पुल नजिकै झन्डै ५० मिटरमा निर्माण सम्पन्न भएपछि सबै ठेक्का सकिनेछन् । तीन ठेक्कामा निर्माण भएकामा सबैतिर सकिए पनि गत वर्षबाट सो खण्डमात्रै बाँकी रहेको थियो ।
एलोन मस्कले गरे ट्विटरको लोगो परिवर्तन, चराको ठाउँमा कुकुर
एलोन मस्कले गरे ट्विटरको लोगो परिवर्तन, चराको ठाउँमा कुकुर ट्विटरको बदलिएको लोगोलाई लिएर प्रयोगकर्ताले विभिन्न प्रतिक्रिया दिइरहेका छन् । कतिपय प्रयोगकर्ताले ट्वीटर ह्याक भएको हो भन्ने पनि बताएका छन् ।
उप–निर्वाचनका उम्मेदवारविरुद्ध आज उजुरी दिने समय
उप–निर्वाचनका उम्मेदवारविरुद्ध आज उजुरी दिने समय उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि चैत्र २३ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ ।
अयोध्याका ऋषि सिंह बने  ‘इन्डियन आइडल १३’ को विजेता
अयोध्याका ऋषि सिंह बने ‘इन्डियन आइडल १३’ को विजेता ऋषि सिंहले ‘इन्डियन आइडल १३’ को ट्रफीसँगै २५ लाख नगद र मारुति सुजुकी ब्रेजा जेडएक्सआई कार जितेका छन् ।
क्याफेमा भएको विष्फोटमा रुसी सेनाका ब्लगर भ्लादलेन टाटारस्कीको मृत्यु
क्याफेमा भएको विष्फोटमा रुसी सेनाका ब्लगर भ्लादलेन टाटारस्कीको मृत्यु उनले युक्रेनविरुद्ध आक्रमण गर्दा आफूहरुले जसलाई पनि हराउन सक्ने र जसलाई पनि मार्न सक्ने अभिव्यक्ति दिएका थिए । जुन भिडियो सामाजिक संजालमा भाइरलसमेत भएको थियो ।
पूर्वराजा ज्ञानेन्द्र शाहलाई आज नागरिक अभिनन्दन गरिँदै
पूर्वराजा ज्ञानेन्द्र शाहलाई आज नागरिक अभिनन्दन गरिँदै कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका स्थानीय नेताहरुसँगै लाखौंको जनसहभागिता रहने आयोजकले बताएको छ ।
चोरी भएका मूर्ति खोजीका लागि दबाब दिँदै चापागाँउमा सडक बन्द
चोरी भएका मूर्ति खोजीका लागि दबाब दिँदै चापागाँउमा सडक बन्द स्थानीयले प्रशासन, जनप्रतिनिधिमाथि खबरदारी गर्दै बिहान २ घण्टा सडक अवरुद्ध गरेका हुन् ।
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण छब्बीस जनाको मृत्यु, जनजीवन अस्तव्यस्त
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण छब्बीस जनाको मृत्यु, जनजीवन अस्तव्यस्त अमेरिकी सरकारको तूफान पूर्वानुमान केन्द्रले शुक्रबार र शनिबार धेरै राज्यमा ६० भन्दा बढी आँधीका घटना अभिलेख गरिएको बताएको छ ।
Weather Update