Kath Khabar
सिङ्गापुरमा १ किलो गाँजा तस्करी गरेको आरोपमा मृत्युदण्ड
सिङ्गापुरमा १ किलो गाँजा तस्करी गरेको आरोपमा मृत्युदण्ड सिङ्गापुरमा विश्वकै सबैभन्दा कडा लागुऔषध विरोधी कानुन छ । सिंगापुरका अधिकारीहरूले समाजको सुरक्षाका लागि यो आवश्यक भएको बताएका छन्। गत वर्ष पनि २२ अप्रिल २०२२ मा अर्का लागू औषध तस्कर नागेन्द्रन धर्मलिंगमलाई फाँसी दिइएको थियो। ३ चम्चा हेरोइन सहित पक्राउ परेका नागेन्द्रन २०१० देखि मृत्युदण्डको पर्खाइमा थिए ।
आज १७औँ लोकतन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
आज १७औँ लोकतन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै नयाँ वर्षसँगै लाखौँ जनता सडकमा आए । चक्रपथ मानवसागरले भरिएपछि राजा ज्ञानेन्द्र दलहरुको मार्गचित्रमा सहमत भए।
येशूलाई भेट्ने र स्वर्ग जाने आशामा २९ जनाले भोकभोकै बसेर गरे आत्महत्या
येशूलाई भेट्ने र स्वर्ग जाने आशामा २९ जनाले भोकभोकै बसेर गरे आत्महत्या केन्याको प्रहरीले एकै परिवारका ५ जनालाई चिहानबाट निकालेको छ । जो येशूलाई सँगै भेट्न चाहन्थे। प्रहरीले हालसम्म ६५ वटा चिहान फेला पारेको छ ।
भारतको पञ्जाबबाटै पक्राउ परे अमृतपाल सिंह
भारतको पञ्जाबबाटै पक्राउ परे अमृतपाल सिंह अमृतपाल सिंह मार्च १८ देखि फरार थिए । अमृतपाल सिंह ‘वारिस पञ्जाब दे’ संगठनका प्रमुख हुन् । उनले छुट्टै देश खालिस्तानको माग गरिरहेका छन् ।
‘भिक्टोरिया क्रस’ विजेता लिम्बूको निधन
‘भिक्टोरिया क्रस’ विजेता लिम्बूको निधन झापास्थित बिएण्डसी अस्पतालमा ठीक नभएपछि उहाँ तीन महिनादेखि ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत हुनुहुन्थ्यो ।
एलन मस्कको कम्पनी स्पेस एक्सले बनाएको रकेट परीक्षणको क्रममा विस्फोट
एलन मस्कको कम्पनी स्पेस एक्सले बनाएको रकेट परीक्षणको क्रममा विस्फोट परीक्षण असफल भएपछि एलन मस्कले ट्विट गरी कम्पनीले केही महिनामा पुनः प्रयास गर्ने बताउनु भएको छ । साथै उहाँले स्टारशिपको रोमाञ्चक परीक्षण प्रक्षेपणमा धेरै कुरा सिकाइ भएको उल्लेख गर्नुभएको छ ।
कश्मीरको ग्रिनेड आक्रमणमा ५ भारतीय सेनाको मृत्यु
कश्मीरको ग्रिनेड आक्रमणमा ५ भारतीय सेनाको मृत्यु भारतीय सेनाको नर्दन कमाण्ड हेडक्वाटरले निकालेको विज्ञप्तिमा सेना चढेको गाडीमा हाते ग्रिनेडले आक्रमण गरेको र त्यसपछि गाडीमा आगलागी भएको उल्लेख छ ।
Weather Update