बादशाहको नयाँ गीत विवादमा
बिहीबार, वैशाख ७, २०८०
चीनलाई पछि पार्दै भारत विश्वकै सबैभन्दा बढी जनसङ्ख्या भएको देश
बिहीबार, वैशाख ७, २०८०
सन् १९५० मा संयुक्त राष्ट्रसङ्घले जनसङ्ख्या तथ्याङ्क सङ्कलन र जारी गर्न थालेपछि भारतको जनसङ्ख्याले चीनलाई उछिनेको यो पहिलो पटक हो ।
वसुन्धराश्री पुरस्कार डा रुइत र मानश्री पुरस्कार डा पुनलाई प्रदान गरिने
बुधबार, वैशाख ६, २०८०
विसं २०११ भदौ १९ गते ताप्लेजुङ जिल्लाको ओलाङचुङ्गोलामा जन्मनुभएका डा रुइतले तिलगङ्गा आँखा अस्पताल एवं सयौँ शिविरको सञ्चालनद्वारा लाखौँ स्वदेशी तथा विदेशी नागरिकको आँखा उपचार गरी मानवताको सेवा गर्नुभएको छ
गलत रिपोर्टिङ गर्दा ७८७.५ मिलियन डलर तिर्नुपर्यो फक्स न्यूजले
बुधबार, वैशाख ६, २०८०
डोमिनियनको तर्क थियो कि च्यानलले आफ्नो रिपोर्टमा डोनाल्ड ट्रम्पको बिरूद्ध मतदानमा धाँधली भएको दाबी गरेको थियो, जसले कम्पनीलाई व्यापार घाटा पुर्यायो।
अमेरिकामा नक्कली ‘चिनियाँ प्रहरी चौकी’ चलाएको आरोपमा २ जना पक्राउ
मंगलबार, वैशाख ५, २०८०
गिरफ्तारी म्यानहट्टनको चाइनाटाउन क्षेत्रमा भएको हो । पक्राउ परेका व्यक्ति चिनियाँ मूलका नागरिक हुन् र उनीहरू न्यूयोर्क शहरमा बस्छन्।
फिजीमा ६.३ म्याग्नेच्युडको शक्तिशाली भूकम्पको धक्का
मंगलबार, वैशाख ५, २०८०
एनसीएसका अनुसार बिहान १० बजेर १ मिनेट ४३ सेकेण्डमा भूकम्प गएको हो । यसको केन्द्र जमिन भित्र ५६९ किलोमिटर गहिरो थियो।
बेलायतका प्रधानमन्त्री ऋषि सुनक माथि अनुसन्धान हुँदै
मंगलबार, वैशाख ५, २०८०
प्राप्त जानकारी अनुसार यो अनुसन्धान एक बाल हेरचाह फर्मसँग सम्बन्धित छ। यसमा पीएम सुनककी पत्नी अक्षता मूर्तिको सेयर छ ।
पैगम्बरको निन्दा गरेको आरोपमा चिनियाँ नागरिक पाकिस्तानमा पक्राउ
सोमबार, वैशाख ४, २०८०
पैगम्बर विरुद्ध निन्दा पाकिस्तान दण्ड संहिताको धारा २९५ सी अन्तर्गत मृत्यु वा आजीवन कारावासको सजाय हुने अपराध हो।
जापानका प्रधानमन्त्री फुमिओ किशिदा माथि ‘स्मोक बम’ प्रहार
आइतबार, वैशाख ३, २०८०
जापानी प्रहरीले उक्त डल्लो धुवाँको मुश्लो फाल्ने बम भएको जनाएको छ । गत वर्ष यसअघिका प्रधानमन्त्री सिन्जो आबेको चुनावी अभियानका क्रममा गोली प्रहार गरेर हत्या गरिएको थियो ।
दुबईको आवासीय भवनमा आगो लाग्दा १६ जनाको मृत्यु, ९ घाइते
आइतबार, वैशाख ३, २०८०
यहाँ करिब ३३ लाख जनसङ्ख्याको बसोबास छ भने त्यसमा झण्डै ९० प्रतिशत विदेशी छन् । आगालागीमा ज्यान गुमाएका तथा घाइते भएकाको राष्ट्रियता भने खुलाइएको छैन ।
भारतीय पूर्वसांसद अतिक अहमद र उनका दाजुको क्यामेराकै अगाडि गोली हानी हत्या
आइतबार, वैशाख ३, २०८०
उनीहरु लामो समयदेखि प्रहरी हिरासतमा थिए । हिरासतकै बीच भारतीय संचारमाध्यमसँग कुराकानी गरिरहेका बेला दुवैमाथि पछाडीबाट गोली हानेको भिडिओ सार्वजनिक भएको छ ।
साताको लोकप्रीय

