Kath Khabar
ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प
ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिम क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम बढेको छ ।
राहुल गान्धीलाई १ महिना भित्र सरकारी निवास खाली गर्न सूचना
राहुल गान्धीलाई १ महिना भित्र सरकारी निवास खाली गर्न सूचना पत्रमा भनिएको छ कि उनले पहिलेको शर्त अनुसार १२, तुगलक लेनको आवंटित बंगला अधिकतम १ महिनाको अवधि अर्थात् २२ अप्रिल २०२३ सम्म राख्न सक्नेछन्।
खानेपानीको ट्याङ्कीमा भेटियो शव
खानेपानीको ट्याङ्कीमा भेटियो शव “दैनिकजसो पाइप काटिन्छ, त्यसैले पानीमा केही गन्ध आयो कि भन्ने लागेको थियो, तर अलि बढी नै भएपछि ट्याङ्की हेरौँ न त भनेर आज दुई जना भएर ढकन खोलेर हेर्दा शव देखेपछि हामी नै झसङ्ग भयौँ”
मोदीको मानहानी गरेको आरोपमा राहुल गान्धीलाई २ वर्षको जेल सजाय
मोदीको मानहानी गरेको आरोपमा राहुल गान्धीलाई २ वर्षको जेल सजाय सन् २०१९ को यो मामिला उनले ‘मोदी थर’ को बारेमा गरेको टिप्पणीसँग सम्बन्धित छ। मुद्दाको सुनुवाइका क्रममा राहुल गान्धी बिहीबार सुरत अदालतमा उपस्थित थिए। रिपोर्टका अनुसार राहुल गान्धीले १० हजार रुपैयाँ धरौटीमा जमानत पाएका छन् । वर्तमान सांसद भएकाले राहुल गान्धीको सांसद पद अहिले खतरामा छैन।
एकै ठाउँबाट सेवा प्रदान गर्ने उद्देश्यले काठमाडौं महानगरले भाडामा लियो काठमाडौं प्लाजा
एकै ठाउँबाट सेवा प्रदान गर्ने उद्देश्यले काठमाडौं महानगरले भाडामा लियो काठमाडौं प्लाजा भवनको सबैभन्दा तल्लो तलामा ७० वटा चारपाङ्ग्रे र २ सय वटा दुई पाङ्ग्रे सवारी साधन पार्किङ् गर्न मिल्छ ।
उज्वेकिस्तानमा १८ बालबालिकाको मृत्यु पश्चात नोएडाको औषधि कम्पनीको लाइसेन्स निलम्बित
उज्वेकिस्तानमा १८ बालबालिकाको मृत्यु पश्चात नोएडाको औषधि कम्पनीको लाइसेन्स निलम्बित कम्पनीबाट लिइएको औषधिको नमूनामा एथिलिन ग्लाइकोल रसायन भेटिएको थियो । उज्वेकिस्तानमा बालबालिकाको मृत्यु भएको दाबी गरिएको कफ सिरप मेरियन बायोटेक कम्पनीले आपूर्ति गरेको हो ।
तीन तहको सरकारसँग जवाफ माग्दै विभिन्न जिल्लामा प्रदर्शन
तीन तहको सरकारसँग जवाफ माग्दै विभिन्न जिल्लामा प्रदर्शन काठमाडौंको जोरपाटीमा आयोजित प्रदर्शनमा शान्ति समाजका सभापति रामकृष्ण बरालले सभ्य समाज निर्माणका लागि जातीय विभेदको उन्मूलन गर्नुपर्ने भन्दै नेपाली समाजमा रहेको सबै प्रकारका विभेदको अन्त्य नभई देश समृद्ध नहुने धारणा राख्नु भएको थियो ।
अफगानिस्तानमा ६.६ म्याग्निच्युडको भूकम्प, नयाँ दिल्लीसम्म धक्का महसुश
अफगानिस्तानमा ६.६ म्याग्निच्युडको भूकम्प, नयाँ दिल्लीसम्म धक्का महसुश भारतीय सञ्चारमाध्यमका अनुसार अफगानिस्तानको फैजावाद केन्द्रबिन्दु भएर गएको ६.६ म्याग्निच्युडको भूकम्पको धक्का राजधानी नयाँ दिल्लीमा पनि महसुस गरिएको हो ।
रमजान नजिकिंदा इजरायली र प्यालेस्टाइनी अधिकारीबीच शान्ति वार्ता
रमजान नजिकिंदा इजरायली र प्यालेस्टाइनी अधिकारीबीच शान्ति वार्ता २६ फेब्रुअरीमा जोर्डनमा बोलाइएको सम्मेलन आफ्नो प्रकारको पहिलो थियो, जसमा इजरायल र प्यालेस्टाइनबीचको तनाव कम गर्ने संकल्प गरिएको थियो। तर, यसपछि पनि इजरायल र प्यालेस्टाइनबीच जमिनमा हिंसा जारी छ ।
Weather Update