Kath Khabar
कर्नाटकको मुख्यमन्त्री सिद्धरामैया हुने कांग्रेसको घोषणा
कर्नाटकको मुख्यमन्त्री सिद्धरामैया हुने कांग्रेसको घोषणा सिद्धरामैया सन् २०१३ देखि २०१८ सम्म कर्नाटकका मुख्यमन्त्री रहेका थिए । सिद्धरामैयाले हालसम्म १२ वटा चुनाव लडेका छन्, जसमध्ये उनले ९ वटा जितेका छन् ।
पाकिस्तानमा आर्थिक सङ्कट गहिरिँदा कुटनीतिक कर्मचारीको तलब रोकियो
पाकिस्तानमा आर्थिक सङ्कट गहिरिँदा कुटनीतिक कर्मचारीको तलब रोकियो कुटनीतिक कर्मचारीले २ महिनादेखि तलब नपाएको र समस्यामा परेको स्रोतलाई उद्धृत गरी पाकिस्तान टुडेले जनाएको छ । समयमा तलब नपाएका कर्मचारीले आफ्ना बालबालिकाको विद्यालय शुल्क तिर्न समेत नसकेको गुनासो गरेका छन् ।
जब आगोमाथि नाङ्गो पैतालाले नाच्दै उफ्रिए......
जब आगोमाथि नाङ्गो पैतालाले नाच्दै उफ्रिए...... तर खली खुवाउने कार्य सम्पन्न भएपछि भुङ्ग्रोमा नाच्नेको पैतालामा आगोले पोलेको कुनै सङ्केत नदेखिँदा हेर्नेहरू चकित परे ।
चीनमा डुंगा पल्टिदा ३९ जना बेपत्ता
चीनमा डुंगा पल्टिदा ३९ जना बेपत्ता बिहान करिब ३ बजे भएको घटनापछि उक्त निर्देशन दिँदै सम्बन्धित विभागहरूलाई आपतकालीन प्रतिक्रिया संयन्त्रलाई तत्काल सक्रिय गर्न आग्रह गरेका हुन्। उक्त घटनामा हालसम्म १७ चिनियाँ, १७ इन्डोनेसियाली र ५ फिलिपिन्स नाविक सहित ३९ जना बेपत्ता भएका छन्।
आज ३०औँ मदन-आश्रित स्मृति दिवस
आज ३०औँ मदन-आश्रित स्मृति दिवस नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले बुधबार ३० औँ मदनआश्रित स्मृति दिवस मनाउने भएको छ ।
न्युजिल्याण्डको छात्रावासमा आगलागी हुँदा ६ जनाको मृत्यु ३० बेपत्ताको खोजी जारी
न्युजिल्याण्डको छात्रावासमा आगलागी हुँदा ६ जनाको मृत्यु ३० बेपत्ताको खोजी जारी आगलागी नियन्त्रणका लागि २० वटाभन्दा धेरै दमकल प्रयोग गरिएको थियो । आगो निभाइएको छ । आगलागीको कारण खुल्न सकेको छैन । तर कसैले जानाजानी आगो लगाएको हुन सक्ने अनुमान गरिएको खबरमा उल्लेख छ । 
‘डूम्सडे’ मा विश्वास गर्दै २०० भन्दा बढीले सामूहिक ‘आत्महत्या’ गरे, ६०० भन्दा बढी बेपत्ता
‘डूम्सडे’ मा विश्वास गर्दै २०० भन्दा बढीले सामूहिक ‘आत्महत्या’ गरे, ६०० भन्दा बढी बेपत्ता जहाँ यो घटना भएको थियो, त्यहाँ ६०० भन्दा बढी मानिस बेपत्ता रहेको बताइएको छ । विगतमा यस सम्प्रदायसँग सम्बद्ध व्यक्तिहरु भोकले मर्नेमा सबैभन्दा पहिले बालबालिका रहेको बताउँछन् । शनिबार प्रहरीले थप २२ जनाको शव फेला पारेको छ ।
काठमाडौंभित्र २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा दिने मेयर बालेनको घोषणा
काठमाडौंभित्र २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा दिने मेयर बालेनको घोषणा काठमाडौंभरी २४सै घण्टा १०२ मा फोन गरेर निःशुल्क एम्बुलेन्स सेवा लिन सकिने शाहले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्।
दक्षिण कोरियामा विद्यालयको छत भत्किँदा १ शिक्षक सहित ११ विद्यार्थी घाइते
दक्षिण कोरियामा विद्यालयको छत भत्किँदा १ शिक्षक सहित ११ विद्यार्थी घाइते सियोलबाट करिब ३२० किलोमिटर दक्षिणमा रहेको येओसुको प्राथमिक विद्यालयको व्यायमशाला भित्रको छत खस्दा सो दुर्घटना भएको हो।  दिउँसो १२ः२५ बजेतिर छत भत्किएको थियो ।
Weather Update