हङकङमा १ सय किलोमिटर प्रतिघण्टा गतिको आँधी सहित भीषण वर्षाले जनजीवन अस्तव्यस्त
बिहीबार, जेठ १८, २०८०
एकै घण्टा ३ हजार पटकसम्म बिजुली चम्किएको रेकर्ड गरिएको छ।
उत्तर कोरियाको जासुसी भू-उपग्रह समुद्रमा खस्यो
बुधबार, जेठ १७, २०८०
यसअघि उत्तर कोरियाले अमेरिकी सैन्य गतिविधिलाई निगरानी गर्न जुन-११ तारिख भित्र भू-उपग्रह प्रक्षेपण गर्ने योजना रहेको बताएको थियो । अब उसले सम्भव भएसम्म छिट्टै दोस्रो भू-उपग्रह प्रक्षेपण गर्ने जनाएको बीबीसीले उल्लेख गरेको छ ।
उत्तर कोरियाले जासुसी भू-उपग्रह प्रक्षेपण गर्दै
मंगलबार, जेठ १६, २०८०
जापानले यसै हप्ता मात्रै उत्तर कोरियाले भू-उपग्रह प्रक्षेपणको तयारी गरिरहेको बताएको थियो । जापानले यदि उत्तर कोरियाले अब पनि जासुसी भू-उपग्रह र ब्यालेस्टिक मिसाइल परीक्षण गरेमा परिणाम राम्रो नहुने बताउँदै आएको छ ।
त्रिशुलीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका भक्तपुरका युवकको तीन दिनपछि शव फेला
मंगलबार, जेठ १६, २०८०
७० वर्षअघि आजकै दिन सगरमाथामा परेको थियो पहिलो मानव पाइला
सोमबार, जेठ १५, २०८०
नेपालमा सर्वोच्च शिखर सगरमाथासहित आठ हजार मिटर अग्ला आठवटा हिमाल छन्। हालसम्म करिब सात हजार स्वदेशी तथा विदेशी पर्वतारोहीले सर्वोच्च शिखरको आरोहण पूरा गरिसकेका छन्।
‘हाम्रो ठमेल, सफा ठमेल’ भन्ने नाराका साथ ठमेलमा सरसफाई अभियान सुरू
शनिबार, जेठ १३, २०८०
परिषद्को अगुवाइमा काठमाडौं महानगरपालिका, नेपाल प्रहरी, पर्यटक प्रहरी, ठमेलका पर्यटन व्यवसायी र घरधनीले आज ठमेलमा सरसफाइ गरेका परिषद्का अध्यक्ष भविश्वर शर्माले जानकारी दिए।
साताको लोकप्रीय

