Kath Khabar
राईको उद्गमस्थलको अवलोकन गर्न धरानका मेयर हर्क साम्पाङ खोटाङमा
राईको उद्गमस्थलको अवलोकन गर्न धरानका मेयर हर्क साम्पाङ खोटाङमा मेयर साम्पाङले केपिलासगढी गाउँपालिका-३ बासपानीको खोक्मास्थित साम्पाङ राईको उद्गम थलो खकलुङ, साम्फेलुङ र खकलुङ कुवा अवलोकन गरेका हुन्। साम्पाङ राईको पुर्खाले साम्फेलुङमा पहिलो पाइला टेकेको, खकलुङमा बसोबास गरेको र सोही ठाउँको कुवाको पानी पिएको किंवदन्ती रहेको किरात साम्पाङ राई जुम्लेखा जिल्ला समिति खोटाङका अध्यक्ष प्रताप राईले बताए।
टर्कीमा भूकम्प गएको १९८ घण्टापछि ३ जनालाई जिउँदै निकालियो, मृतकको संख्या ४१ हजारभन्दा बढी
टर्कीमा भूकम्प गएको १९८ घण्टापछि ३ जनालाई जिउँदै निकालियो, मृतकको संख्या ४१ हजारभन्दा बढी भूकम्प प्रभावित टर्कीमा तैनाथ राष्ट्रिय प्रकोप प्रतिक्रिया बल (एनडीआरएफ टोली) का तालिम प्राप्त छवटा कुकुर भग्नावशेषमा फसेका मानिसको खोजीमा अत्यन्त प्रभावकारी साबित भएका छन् ।
अझै कायम छ कटुवाल प्रथा पोखरा महानगरमा
अझै कायम छ कटुवाल प्रथा पोखरा महानगरमा अर्मलाकोटमा रेडियो, टिभी अनि मोबाइल भए पनि कटुवालले घोक हालेपछि आफूहरुलाई विश्वास लाग्ने स्थानीय देउसरी गुरुङ बताउँछन् । “गाउँमा बैठक भयो भने फोन त आउँछ तर कटुवालले सुनाए पछि बल्ल ढुक्क हुन्छु,” उनी भन्छन् ।
ग्वार्कोमा सवारी चाप कम गर्न कोटेश्वरबाटै ट्राफिक डाइभर्ट गर्ने योजना
ग्वार्कोमा सवारी चाप कम गर्न कोटेश्वरबाटै ट्राफिक डाइभर्ट गर्ने योजना कोटेश्वरदेखि ललितपुरतर्फ जाने सवारीसाधन बालकुमारी पुलको बाटो नभइ जडीबुटीदेखि टिकाथली वा इमाडोल हुँदै सातदोबाटो पुग्न सक्ने उहाँको भनाइ छ।
मोबाइल पसल लुटपाट घटनाको दोषीलाई कारबाही गर्न प्रहरीलाई गृह मन्त्रालयको निर्देशन
मोबाइल पसल लुटपाट घटनाको दोषीलाई कारबाही गर्न प्रहरीलाई गृह मन्त्रालयको निर्देशन पाल मोबाइल व्यवसायी महासंघले नयाँ बसपार्कस्थित ल्होत्से मलमा पत्रकार सम्मेलन गर्दै यातायात मजदुरहरुको प्रदर्शनको क्रममा भएको मोबाइल पसल लुटपाट र तोडफोडको सम्पूर्ण क्षतिपूर्ति सरकारले दिनुपर्ने माग गरेको छ ।
भक्तपुरको झौखेलस्थित कुखुरा फार्ममा आगलागी हुँदा नौ लाख रुपैयाँ बराबरको क्षति
भक्तपुरको झौखेलस्थित कुखुरा फार्ममा आगलागी हुँदा नौ लाख रुपैयाँ बराबरको क्षति कुखुराको चल्लालाई तापक्रम दिनका लागि बालिएको ग्यास सिलिन्डर लिक भई अचानक आगलागी भएको थियो।
मिशिगन विश्वविद्यालयको गोलीबारीमा ३ जनाको मृत्यु
मिशिगन विश्वविद्यालयको गोलीबारीमा ३ जनाको मृत्यु मिशिगन स्टेट युनिभर्सिटी पुलिसले ट्वीट गरेको छ कि संदिग्ध १ कालो मानिस हो, जसले रातो जुत्ता, डेनिम ज्याकेट र टोपी लगाएको देखिन्छ ।
चक्रवात गेब्रिएल आँधीका कारण न्यूजिल्याण्डमा संकटकाल लागू
चक्रवात गेब्रिएल आँधीका कारण न्यूजिल्याण्डमा संकटकाल लागू न्यूजिल्याण्डका विपद् व्यवस्थापन मन्त्री किरन म्याक अनल्टीले यस सम्बन्धमा आदेश जारी गरेका छन्। यो आपतकाल नर्थल्याण्ड, अकल्याण्ड, वाइकाटो जस्ता क्षेत्रमा लागू गरिएको छ।
बालाजुमा यातायात मजदुरको आन्दोलन, प्रहरीका दुई गाडी तथा अस्थायी प्रहरी विट जलाइयो
बालाजुमा यातायात मजदुरको आन्दोलन, प्रहरीका दुई गाडी तथा अस्थायी प्रहरी विट जलाइयो यातायात मजदुरहरुले ढुङ्गा हानेपछि १० प्रहरी घाइते भएका छन् भने केही आन्दोलनकारी पनि घाइते भएको बताइएको छ ।
आइएमई पे र चन्द्रागिरि हिल्सबीच सम्झौता, प्रणय दिवसको फिल द एअर अफर
आइएमई पे र चन्द्रागिरि हिल्सबीच सम्झौता, प्रणय दिवसको फिल द एअर अफर सीमित समयको लागि मात्र लागु भएको यस अफर मार्फत प्रयोगकर्ताहरूले जिप लाइनिङमा १५% छुट, स्विङ्स र वाल क्लाइम्बिङ प्रत्येकमा ५० प्रतिशत छुट प्राप्त गर्न सक्नुहुनेछ ।
नेपालले २२ टन राहत सामग्री टर्की पठायो 
नेपालले २२ टन राहत सामग्री टर्की पठायो  २५ माघमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठक लगत्तै टर्कीमा अत्यावश्यक सामग्री र स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको थियो ।
टर्कीमा आइतबार फेरि भूकम्प, हालसम्म ३४ हजारभन्दा बढीको मृत्यु
टर्कीमा आइतबार फेरि भूकम्प, हालसम्म ३४ हजारभन्दा बढीको मृत्यु टर्की-सिरिया सीमामा अवस्थित कहरामनमारस सहरमा आइतबार फेरि ४.७ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको छ ।
Weather Update